भर्खरै

स्वास्थ्य परीक्षण कार्यक्रम हुँदै

  • प्रकाशित मिति : Sat-25-Jan-2076
  • - Admin
title
काठमाण्डौ, बैशाख । काडमाण्डौ विद्युतीय व्यवसायी संघले स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघले आफ्ना सदस्यहरुलाई लक्ष्ति गर्दै आगामी शनिबार स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो । 
स्वास्थ्य परीक्षण ग्राण्डी इन्टरनेशनल हस्पिटल टोखामा हुने संघका  अध्यक्ष राजेन्द्र बैष्णवले जानकारी दिए । उनका अनुसार व्यवसायीहरु समयमा नै स्वास्थ्य परीक्षण गर्न जान नभ्याउने तथा रोग लागि सकेपछि मात्र स्वास्थ्य परीक्षण गर्न जाने हुँदा यस्तो प्रचलका अन्त्यका लागि संघले संस्थागत रुपमा नै व्यवसायीहरुको हितका लागि र व्यवसायीहरु सधै स्वस्थ रहुन् भन्ने उद्धेश्यका साथ स्वस्थ्य परीक्षण कार्यक्रमको आयोजना गरीएको बताए । स्वास्थ्य परीक्षण कार्यक्रममा सहभागि हुन व्यवसायीहरु उत्साहित भएका बताउदै हाल सम्म ५२ जनाले स्वास्थ्य परीक्षणका लागि नाम दर्ता गराएको र दर्ता गराउनेको संख्या अझै बृद्धि हुन सक्ने भएकाले स्वस्थ्य परीक्षण कार्यक्रम क्रमीक रुपमा अर्को शनिबार पनि संचालन गर्ने जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago