भर्खरै

चर्चित गायिका पुर्णकला बिसी र गायक खुमन अधिकारीको “झोला” सार्वजनीक (भिडियो सहित)

  • प्रकाशित मिति : Thu-30-Jan-2076
  • - निर्मल श्रेष्ठ
title
काठमाण्डौ, 
सुमधुर आवाजकी धनी चर्चित गायिका पुर्णकला बि।सी र चर्चित गायक खुमन अधिकारीको आवाजमा रहेको झोला बोलको भर्खरै मात्र सार्वजानिक भएको छ ।हजारौ गितमा आफ्नो आवाज दिएर नेपाली दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक गायिका पुर्णकला बिसि र खुमन अधिकारीको बिलकुलै नयाँ गित झोलाले पनि दर्शक श्रोताको मन जित्न सफल हुनेछ ।
 
सुन्न साथै छमछम नाच्न मन लाग्ने सोही गितमा मोडल धन केपि र दिपा पनेरुको उत्कृष्ट अभिनय रहेको छ । खुमन र पुर्णकलाले निकै मिठो संग गाएको सोही गितलाई न्याय दिने गरि भिडियो निर्माण भएको पाइन्छ ।
 
भिडियो निर्देशन चर्चित निर्देशक प्रकाश भट्टाले गरेका हुन् । यस गितलाई गायिका पुर्णकला बि।सि ले आफ्नै यु–ट्युब च्यानलबाट अप्लोड गरेको हुदा सबै दर्शक श्रोताले माया र साथ दिने कुरामा ढुक्क रहेको गायिका पुर्णकला बि।सि बताउछिन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago