भर्खरै

प्रशारण लाइनमा काम गर्ने क्रममा चिनियाँ मजदुरको मृत्यु

  • प्रकाशित मिति : Fri-31-Jan-2076
  • - Admin
title
नुवाकोट , वैशाख  ।  त्रिशूली थ्रि ए को प्रशारण लाइनमा काम गर्ने क्रममा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । मंगलबार लिखु गाउँपालिका ३ चौखुडामा ४८ वर्षीय हे युवाङलाई मेन प्रशारण लाइनको काम गर्ने क्रममा विद्युतीय सामाग्री झरेर टाउकोमा लाग्दा उनको मृत्यु भएको हो ।
 
उनको उपचारको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको थियो । अस्पतालले उनको मृत्यु भइसकेको जनाएपछि पोस्टमार्टमको लागि राखिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी भीमलाल भट्टराईले जाकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago