भर्खरै

आगलागी हुँदा झण्डै ७ करोड बराबरको क्षति

  • प्रकाशित मिति : Sun-02-Feb-2076
  • -
title
दोलखा ,जेठ । दोलखामा बिजुली सर्ट भएर गएराति आगलागी हुँदा झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
 
भिमेश्वर नगरपालिका वडा नम्बर ३ बसपार्कमा टुनाबहादुर खत्रीको घरमा आफैँले संचालन गरेको  रिसोलिङ सेन्टर पूर्ण रुपमा जलेर नष्ट हुँदा झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको हो ।
 
आगलागीमा परेर खत्रीकी श्रीमती ५५ वर्षीया राधा खत्री र २५ वर्षीय छोरा राजु खत्री सामान्य घाइते भएका छन् । उनिहरुको चरिकोटमा रहेको छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दम्कलसहित स्थानीय सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago