भर्खरै

धरानमा गोली चलाएर बैंक लुटियो

  • प्रकाशित मिति : Wed-12-Feb-2076
  • - Admin
title
सुनसरी, जेठ । धरान ५ साउनेस्थित जीवन विकास बैंकबाट हतियारधारीले आज करिब ४ लाख रुपैयाँ लुटेको छ । बैंकमा चलेको गोली लागेर बैंकका एक कर्मचारी  घाइते भएका छन् । घाइते हुनेमा शम्भु गच्छदार रहेका छन् । 
 
उक्त बै‌क धरान बजारदेखि पूर्वतर्फ रहेको साउनेमा अवस्थित छ । प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago