भर्खरै

सरकारी कर्मचारीको तलब १८ र २० प्रतिशतले वृद्धि, वृद्ध भत्ता एकहजार

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ,जेठ । सरकारले सरकारी कर्मचारीको तलब चार वर्षपछि बढाएको छ ।
 
आज बुधबार आ.व २०७६/०७७ को बजेट विनियोजन गर्दै अधिकृतभन्दा माथिका कर्मचारीको १८ प्रतिशत र अधिकृतभन्दा तल्लो स्तरका कर्मचारीको तलब २० प्रतिशतले बढाएको हो ।    
 
चालु आर्थिक वर्षमा कर्चमारीको तलब खुवाउनको लागि सरकारलाई  एक खर्ब १७ अर्ब अर्को दायित्व छ । तलव वृद्धिसँगै दायित्व बढेको छ । 
त्यस्तै सरकारले जेष्ठ नागरिक (वृद्धवृद्धा) भत्ता पनि एक हजार रुपैँया बढाएको छ । सरकारले यस भन्दा अघि हरेक जेष्ठ नागरिकलाई प्रतिमहिना रु.२ हजारको दर वृद्ध भत्ता वितरण गर्ने गरेको थियो । हाल वृद्धि भएर प्रतिमहिना रु.३ हजार भएको हो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago