भर्खरै

डिजेल र पेट्रोलमा थप १/ १ रुपैंया पुर्वाधार कर शुल्क लिने

  • प्रकाशित मिति : Sun-16-Feb-2076
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौं,जेठ । सरकारले जलविद्युत आयोजना र सडक निर्माण गर्नका लागि डिजेल र पेट्रोलमा थप १/१ रुपैंया पुर्वाधार कर शुल्क लिने भएको छ ।
आ.व २०७६/०७७ को बजेट विनियोजनमा डिजेल र पेट्रोलमा थप १/ १ रुपैंया पुर्वाधार कर शुल्क लिन निर्णय गरेको हो । यस भन्दा अघि डिजेल र पेट्रोलमा ५ पुर्वाधार कर शुल्क उठाउँदै आइरहेको थियो  । अब बढाएर ६ रुपैंया शुल्क लिनेछ । तर एलपी ग्यास र मटितेलमा भने शुल्क उठाएको छैन । 
 
सरकारले आ.व २०७३/०७४ को बजेट सार्वजनिक गर्दै भन्सार बिन्दुमा नै प्रतिलिटर ५ रुपैंया पूर्वाधार शुल्क लिने निर्णय गरेको थियो । यस भन्दा अघि उठाएको कर रकम बुढीगण्डकी आयोजना निर्माणका लागि खर्चने जनाएको थियो । डिजेल र पेट्रोल शिर्षकबाट  २९ अर्ब रुपैंया संकलन भएको छ । तर उक्त रकम बुढीगण्डकी आयोजनामा खर्च भएको पाइदैन । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago