भर्खरै

बंगलादेश बैकंद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : Fri-28-Feb-2076
  • - Admin
title

काठमाण्डौ, जेठ । नेपाल बंगलादेश बैंक लिमिटेड कर्मचारी संघ र नेपाल रेडक्रस सोसाइटी द्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सोमबार सम्पन्न भएको हो । बैंकको केन्द्रीय कार्यालय कमलादीमा गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण तथा ग्राहक वर्ग सहित १ सय १५ जनाले रक्तदान गरेको बैंकका डिर्पाटमेन हेड यात्रा कोइरालाले जानकारी दिए ।
 
 
 
 
 
 

प्रतिक्रिया