भर्खरै

चितवनमा अब हरेक शनिबार बिजुली पसल बन्द हुने

  • प्रकाशित मिति : Sat-29-Feb-2076
  • - Admin
title
चितवन, जेठ  । चितवनमा अब हरेक शनिबार बिजुली पसल बन्द हुने भएको छ ।  विद्युत व्यवसायी संघ चितवनको पाँचौ बैठकले हरेक शनिबार बिजुलीका पसल बन्द गर्ने निर्णय गरेको हो । शनिबार काठमाण्डौ, पोखरा लगायत देशभरका सबै स्थानमा सार्वजनिक बिदा हुने, विद्ययालय र अन्य संघ संस्था बन्द हुने गरेको तर चितवनमा भने सोमबार बजार क्षेत्र बन्द नहुने हुदा परीवारलाई समय दिन नसक्दा तथा शनिबार हुने व्यापारको चेक धेरै जसो बाउन्स हुने हुदा शनिबार बन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष  भरतप्रसाद लामिछानले बताए । शनिबार ८० प्रतिशत व्यापार कम हुने समेत उनले बताए । शनिबार बन्द गर्ने निर्णय कार्यन्वयनमा आईसकेको पनि उनले जानकारी दिए ।
त्यस्तै संघका निवर्तमान अध्यक्ष शशीधर जैसी लामिछानेले शनिबार सार्वजनिक बिदा हुदा उपभोक्ता र व्यवसायीलाई समेत  सहज हुने हुदा शनिबार बन्द गर्ने निर्णय गरेको बताए । उनका अनुसार चितवनमा रहेका २९ ओटा बस्तुगत व्यवसायीहरु मध्ये फेन्सी, कपडा व्यवसायी सहित ५ वटा बस्तुगत व्यवसायीहरु भने शनिबार बजार बन्द नगर्ने पक्षमा देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago