इन्भर्टर र कन्भर्टरको बीचको फरक

  • प्रकाशित मिति : Sat-29-Feb-2076
  • - भीमलाल श्रेष्ठ
title

 
इन्भर्टर
 
  . कुनै पनि कम्पोनेटहरुलाई ब्याट्रीको डी.सी भोल्टेजहरुलाई ए.सी. भोल्टेज मा परिवर्तन गर्ने इलेक्टिोनिक पार्टसलाई नै  इन्भर्टर भनिन्छ ।
 २. इन्भर्टरलाई विशेषतः UPS लाई Untrilbal Power Suppl भनेर पनि चिनिन्छ जसको काम  invetor  जस्तै हो । 
 ३. invetor  दुई प्रकारले बनाएको हुन्छ । जसलाई ट्रान्सफर्मर  system जसलाई smps sysy भनेर चिनिन्छ । transformer invetor गहांंैं heavy हुन्छ भने smps system प्रयोग गरिएको invetor हलुङ्गो हुन्छ ।
 
 ४.  invetor system   लाई va मा calculation गरेको हुन्छ जसमा (०.८) ले घटाएर आउने  मानलाई watt मा  calculation गरिन्छ र यसको मान यहि नै हो ।
 
 ५. विशेष गरेर invetor विभिन्न voltage अनुसार हुन्छन जस्तैः१२खयति,२४ volt,३६ volt,४८ volt etc जसमा ब्याटी पनि यहि अनुसार   series connection मा प्रयोग गरेर ल्याएको हुन्छ ।
. invetor लाई squre wave र pure sine wave गरेर बनाएको हुन्छ जसमा  squre wave लाई  ordinary or normal invetor भनिन्छ । यसको प्रयोग बत्ती बाल्न को लागि प्रयोग गरिन्छ भने  pure sin wave चाहि इलेक्ट्रोनिक सामानहरु चलाउन जस्तै tv,computer,laptop charger,radio etc को लागि प्रयोग गरिन्छ  । 
 
. Invetor मा charging system   पनि हुने हुनाले ब्याट्रीलाई जोगाईराख्न मदत गर्दछ । 
.  invetor  को   desiging transformer र mosfet  सँग सम्बन्धित हुन्छ ,जसमा transformer को  ampere  हेरेर त्यसको watt निर्धारण गरिन्छ भने mosfet  को मान तथा बढी प्रयोग  गरेर watt तथा ampere मा राखिएको हुन्छ ।
 ९. smps system  को  invetor मा  transformer  प्रयोग  गर्दै नगरेको हुदैन तर यसमा  प्रयोग  गरिने तtransforme अरु transforme को तुलनामा  धरै सानो हुन्छ र यसलाई chock transformer वा hard core transformer भनिन्छ, जसले hight frequency लाई invetoring (बदलेर) गरेर पठाउने गरिन्छ । 
 
१०. Invetor लाई भित्र बाट हेर्दा circuit board मा तीन वटा अथवा दुई वटा मात्र तार  जोडिएको भेटन सकिन्छ  जसमा  बोर्ड  फेर्दा त्यही आधारमा बोर्ड किनेर  ल्याउनुपर्दछ । जस्तै १०००ख भन्दा माथीको invetor लाई २४ volt हुन्छन, invetor को पछाडि ac  र dc दुई वटा तारहरु  हुन्छन् । जहाँ battery  मा  जोड्ने तार लाई  dc  र power plug मा जोड्ने  तार  लाई ac wire भनिन्छ ।
Dc  तार जति मोटो भयो त्यतिनै करेन्ट ampre loss कम  हुन्छ ।  Battery terminal  connection गर्दा पहिला (—) जोडेर मात्र (+) जोड्नु पर्दछ । Battery connection  गर्दा mistak  जोड्यो भने invetor को भित्र dc fuse हुन्छ त्यो use जान्छ । तर सोही  गल्ती दोस्रो पटक  पनि  जोड्यो  भने  invetor को भित्र mosfet जान्छ त्यसकारण connection सुनिश्चत गर्नुपर्दछ ।
 
कन्भर्टर
 
. कुनै पनि parts  हरु प्रयोग गरेर वा नगरेर AC to AC,DC to DC  निकाल्ने  प्रकृयालाई नै convetor भनिन्छ ।
 
. कुनै पनि Power Supply लगाउने plug लाई पनि convetor भनिन्छ । जसलाई AC Convetor र AC Convetor भनिन्छ ।
 
. convetor पनि transformer तथा smps system पनि हुन्छ तर transformer system circuit प्रयोग गरेर DC निकालिएको हुन्छ भने smps system मा dc to dc 
component हरु प्रयोग गरिएको हुन्छ ।
 
. यसमा watt प्रयोग भएको चाहि हुदैन तर ampere र voltage acuqary हुनुपर्दछ । जसमा  जति  ठूलो convertor भयो त्यति नै बढी ampere भनेर बुझिन्छ ।
 
. हुनत convetor पनि विभिन्न  voltage अनुसार  नै हुन्छन तर यसमा  दिने voltage  जति बढी भए पनि निकाल्ने voltage कम हुन्छ ।
 
. यो खासै dc  लाई मुख्य विषय बनाएर dc  निकाल्न नै प्रयोग  गर्ने हुनाले  dc system मात्र जोडिन्छ तर adopator  लाई नै convetor भन्नाले transformer प्रयोग गरेर बनाएको  convetor pure dc voltage नहुन सक्छ तर dc to dc मा  ic अथवा transistor,mosfet प्रयोग  गरिने हुनाले pure dc निस्कन्छ ।
 
. कन्र्भटरले मात्र  battery  लाई सिध्याउने मात्र काम गर्दछ जसले गर्दा दुइटै charger अनिवार्य राख्नु पर्दछ ।
 
. converor  मा जति बढि circuit प्रयोग ग¥यो त्यत्ति नै बढि Amper को हुन्छ र त्यसको output को voltage र करेन्ट पनि बढि हुन्छ । 
 
. Convetor भन्नाले कुनै पनि pack system गरेर jack प्रयोग गरेर र  ब्याट्रीमा क्लीप  प्रयोग गरेर चाहेको अवस्थामा प्रयोग गर्ने र  नचाहिएको अवस्थामा छुट्याउने गरी प्रयोग गरिएको हुन्छ ।
 
 
१०. Ups switch on ग¥यौ भने स्थिर voltage  आयो भने मात्र काम गर्दछ कम भयो भने  काम गर्दैन जस्तैः tv,computer हरु  नचल्ने हुनसक्छ । कुनै बेला charging हुने  कुनै बेला नहुने  invetor मा पटक पटक  आवज आउने  गर्दछ यसको कारण ले गर्दा हो भन्ने कुरा थाहा पाउने तर invetor  switch on   ग¥यौ भने १९० volt देखि  २४० volt सम्म काम गर्दछ । त्यसकारण  invetor पछाडि जहिले पनि  invetor को switch  on  mode मा  लैजानु  पर्दछ । invetor को पछाडि nc,hc लेखेको हुन्छ भने  सधै hc switch on  गर्नुपर्दछ ।

प्रतिक्रिया