भर्खरै

लोक सेवा आयोगको सर्भरले भार थेग्न सकेन

  • प्रकाशित मिति : Mon-02-Mar-2076
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,असार । लोक सेवा आयोगको सर्भरले एकैपटक धेरै उम्मेदवारले दरखास्त दिईरहेकोले भार थेग्न सकिरहेको छैन । लोक सेवा आयोगको आधिकारिक पेजमा उल्लेख भए अनुसार अहिले लोक सेवा आयोगको सर्भरमा अहिले १ लाख ६२ हजार भन्दा वढी जनाले एकैपटक फर्म भर्न login गरिरहेका छन् । यसै कारणले सर्भर स्लो भईरहेको छ । सर्भर डाउन भने भएको छैन । प्रतिमिनेट ५० देखि १०० उम्मेदवारले दरखास्त पेश गरिरहेका छन् । 
३ गते राती १२ बजेसम्म दरखास्त भर्ने म्याद रहेको छ । सो समय पछाडि १० गतेसम्म दोव्बर दस्तुर तिर्नेगरी दरखास्त दिन सकिन्छ ।
आयोगका अनुसार फर्म Submit गरिसकेका उम्मेदवारले ३ गते पछि ११ गतेसम्म दरखास्त दस्तुर (सिङ्गल दस्तुर नै) बुझाउन सकिने छ । तसर्थ Submit भईसकेपछि Payment प्रकृया ४ गतेबाट सुरू गर्दा पनि हुने उल्लेख छ । 
आयोगको सर्भर क्षमता आज विहानवाट दोब्बर पारिएको छ । यद्यपि बढ्दो चाप थेग्न नसकेपछि सर्भरको क्षमता बढाइएको हो । दरखास्त पेश गर्न एकै समयमा धेरै उम्मेदवारले लगइन गर्ने प्रयत्न गरेको हुँदा सर्भर स्लो भएको जनाइएको छ । चौतर्फी विरोधका बाबजुद पनि दरखास्त दिने उम्मेदवार चाप निकै बढीरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago