भर्खरै

मोदी म्यान भर्सेस वाइल्डमा (फोटो फिचर)

  • प्रकाशित मिति : Fri-17-Apr-2076
  • -
title
दिल्ली | म्यान भर्सेस वाइल्ड बियर ग्रिल्सले चलाउँछन्। कार्यक्रममा ग्रिल्स सुनसान र डरलाग्दो जंगलमा खतरनाक जनावरहरुसँग देखिन्छन्।अब ग्रिल्ससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन्। भारतीय प्रम मोदी भएको एपिसोड डिस्कबरी च्यानलमा १२ अगस्ट राति सवा नौ बजे प्रसारण हुनेछ।
 
बियर ग्रिल्सले सोको टेलर भिडियो राखेर ट्विट गरेका छन्। उनको ट्विटलाई मोदीले रिट्विट गरेका छन्।
 
भिडियोमा मोदीलाई स्वागत् गर्दै ग्रिल्सले भनेका छन्, ‘तपाईं भारतको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ। मेरो जिम्मेवारी तपाईंलाई सुरक्षित राख्नु हुनेछ।’
 
मोदीले पनि रिट्विट गर्दै ग्रिल्सलाई धन्यवाद भनेका छन्। उनले, ‘भारतमा तपाईंले हराभरा जंलग, सुन्दर पहाड, नदि र वाइल्ड लाइफ देख्न सक्नुहुन्छ। यो कार्यक्रम हेरेर धेरैलाई भारत आउने इच्छा पलाउनेछ। भारत आइदिनुभएकोमा बियर ग्रिल्सलाई धन्यवाद।’
 
सोको बारेमा अहिले सामाजिक सञ्जालहरुमा चर्चा चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago