बैकल्पिक ऊर्जा
नुवाकोटमा निर्माणाधीन २५ मेगावाट सौर्य प्लान्टको निर्देशक शाक्य द्धारा अवलोकन
त्रिशूली, १७ फागुन : नुवाकोटमा निर्माणाधीन २५ मेगावाट क्षमताको मुलुककै ठूलो सौर्य प्लान्टको सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य निर्माणस्थल अवलोकन गरेका छन् ।...
2 years agoवैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको दुष्प्रचार गरी ठगी गर्ने चार लाख रकम सहित चार पक्राउ
काठमाडौं, माघ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको नाममा दुष्प्रचार गरी ठगी गर्ने चार जना पक्राउ परेका छन् । प्रवद्र्धन केन्द्रसँग समन्वय,सहकार्य र साझेदारीमा काम गरेको झुटो द...
2 years agoवैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको नाममा दुस्प्रचार
काठमाडौं, माघ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको नाममा अनाधिकृत रुपमा ग्रामीण विकास तथा क्लिन इन्भारमेन्ट नेपाल (RDCN) नामक संस्थाले दुस्प्रचार गरी रकम असुल गरेको छ । यस वैकल्पिक...
2 years agoनेपालमा अहिलेसम्मकै ठूलो सौर्य उर्जा परियोजनाको डीपीआर तयार गर्न समझदारी
काठमाडौं । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तय...
2 years agoसडक बत्ति दुई बर्ष नपुग्दै विग्रए, मर्मतका लागि गाउँपालिकाबाट भएन पहल
मंसिर १९ काठमाडौ । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा जडान गरिएका १८ सेट सडकबत्ती दुई वर्ष नपुग्दै बिग्रिएका छन । गाउँपालिकाको आठ लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको १२...
3 years agoहावाबाट बिजुली उत्पादनः गाउँ झिलिमिली
विद्युत संसार,२३ असार पाल्पा । टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पा...
3 years agoनुवाकोट को सौर्य आयोजना बाट १.२५ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
विद्युत संसार,जेठ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सौर्य विद्युत आयोजनाको १.२५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ । पहिलो चरणमा नुवाकोटमा निर्माणाधीन २५ मेगाव...
3 years agoएक वर्षमा २०० मेगावाट सोलारको लाइसेन्स
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७६ सालमा मात्र २ सय मेगावाट बराबरका आयोजनाका लागि अनुमतिपत्र ९लाइसेन्स० दिएको छ । सर्भे र उत्पादनका २५ तथा सर्भे सकेर उत्पादनका लागि आवेदन दिएका स...
3 years agoफोहरबाट बायोग्यास उत्पादन गर्दै वीरेन्द्रनगर नगरपालिका
सुर्खेत, फागुन । वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट बायोग्यास उत्पादन गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नगरपालिकाले फोहोबाट बायोग्यास उत्पादन गर्ने भएको हो । ...
3 years agoदाङमा दुई स्थानमा हावाबाट बिजुली निकाल्ने तयारी
दाङ, फागुन । दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्न दुई स्थानमा तयारी भइरहेको छ । दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद...
3 years agoदुुई नगरपालिकाले फोहोरबाट विद्युत उत्पादन गर्दै
काठमाडौं , फागुन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा काठमाण्डौ र रौतहटमा फोहोरबाट विद्युत उत्पादन हुने भएको छ । काठमाण्डौको किर्तिपुर र रौतहटको चन्द्रपुर नगरपालिका...
3 years agoबैशाखभित्र १५ मेगावाटको सौर्य विद्युत राष्ट्रिय प्रसारणमा जोडिने
काठमाण्डौ, फागुन । नुवाकोटमा निर्माणाधिन २५ मेगावाट क्षमताको सौर्य विद्युत आयोजनाबाट बैशाखभित्र विद्युत उत्पादन हुने भएको छ । नेपालकै ठूलो सौर्य विद्युत आयोजनाको रुपमा रहेको उक्त आ...
3 years agoस्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान) को १८औंं वार्षिकोत्सव
काठमाडौं,माघ । निजी विद्युत उत्पादकहरूको छाता संस्था, ‘स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) १९ औं वर्षमा प्रवेश गरेको छ । इपानले यसै वर्षमात्र स्थापना गरेको ‘नेपा...
3 years agoनवीकरणीय ऊर्जा प्रवद्र्धनमा केन्द्रले सहयोग पु¥याउँदै आएको छ : कार्यकारी निर्देशक अधिकारी
काठमाण्डौ, माघ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुशुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि केन्द्रले आर्थिक तथा प्राविधिक सहयोग पुर्याउदै आएको बताए । कार्...
3 years agoआगामी वर्षमा एक लाख विद्युतीय चुह्लो अनुदानमा दिने : ऊर्जा मन्त्री पुन
काठमाण्डौ, माघ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले आगामी वर्ष मा १ लाख विद्युतय चुह्लो अनुदानमा उपलब्ध गराउने लक्ष्य लिएको बताए । आगामी वर्ष विद्युत उत्पादन बढ्ने भएकाले विद...
3 years ago