बैकल्पिक ऊर्जा
पूर्व उद्योगमन्त्री बस्नेतद्धारा उज्यालो भक्तपुर अभियानको शुभारम्भ
भक्तपुर,साउन । पूर्व उद्योगमन्त्री महेश बस्नेतले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन् । सोमबार राति सूर्यविनायक नगरपालिकाको गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिट...
4 years ago६० परिवारलाई गोबरग्यास वितरण गरिँदै
चितवन,साउन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्...
4 years ago१५ वडामा सडक सौर्यबत्ती जडान शुरु
खोटाङ, साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको छ । नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तर्गत रु एक करोड २३ लाख लागतमा १५...
4 years agoगौ संरक्षण केन्द्रमा सोलार जडान
चितुवाको आक्रमणबाट जोगाउन तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा सोलार जडान गरिएको छ । गौ संरक्षण केन्द्रमा रातिको समयमा अन्धकार हुँदा गाईलाई चितुवाले आक्रमण गर्न थाल...
4 years agoसुन्दर यातायातले विद्युतीय बस सञ्चालन गर्दै
काठमाण्डौ, साउन । सुन्दर यातायातले यहि साउन भित्र विद्युतीय विद्युतीय बस सञ्चालन गर्ने भएको छ । सुन्दर यातायातले साउन महीनाभित्र ७ ओटा विद्युतीय बस सञ्चालन गर्ने भएको हो । विद्...
4 years agoवैकल्पिक ऊर्जामा न्यून बजेट विनियोजन
काठमाण्डौ, साउन । केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा वैकल्पिक ऊर्जा मार्फत ऊर्जाको स्रोत उपलब्ध गराउन सरकारले न्यून बजेट व्निियोजन गरेको छ । सरकारले २०७५ देखि २०८५ सम्मलाई उर्जा द...
4 years ago४२ परिवारलाई निःशुल्क सोलार वितरण
संखुवासभा, असार । सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ । विद्युत सेवा नपुगेको गरिव र विपन्न परिवारलाई राहतको अनुभूति दिलाउने उद्देश्यका साथ गाउँपाल...
4 years agoझोलुंगे पुलमा सौर्यबत्ती जडान
कञ्चनपुर, असार । भीमदत्त नगरपालिका रहेको एसियाकै नमुना मानिनने महाकाली नदीमाथि निर्मित ‘मल्टिस्पान पेडेस्ट्रेन’ झोलुंगे पुलमा पर्यटकको आकर्षण बढाउन सौर्यबत्ती जडान गरिएको छ ।...
4 years agoविद्युतीय बस सञ्चालनका लागि प्रदेश ३ ले ग¥यो ३० करोड विनियोजन
असार, काठमाडौं । प्रदेश तीनको सरकारले विद्युतीय बस सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि ३० करोड बजेट विनियोजन गरेको छ । उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि प्रदेश ३ सरकार,...
4 years agoदलित परिवारलाई सौर्य उपकरण वितरण
जाजरकोट, असार । जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण (सोलार) वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पूर्ण अनुदानमा सौर्य उपकरण वितरण ग...
4 years agoविद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नु पर्छ : ऊर्जा मन्त्री पुन
ललितपुर, असार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नु पर्ने बताएका छन् । विद्युतीय सवारीसाधन प्रोत्साहन सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो ब...
4 years agoमुगुमा सडकमा बत्ती जडान
मुगु, असार । मुगु जिल्ला सदरमुकाम गमगढीको पुरानो तथा मूल बजारका सडकमा सडक बत्ती जडान गरिएको छ । छायाँनाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारका ५ वटा चोकहरुमा सडक बत्ती जडान गरेको हो ।&n...
4 years agoगौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालनको तयारी
रुपन्देही, जेठ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सौर्य ऊर्जा प्रयोग गरी सञ्चालनमा ल्याउने भएको छ । विमानस्थल निर्माण गर्न अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको एसिया...
4 years agoनेपालमा फोहोरबाट बिजुली निकाल्ने तयारी, ८ अर्बको लगानी प्रस्ताव
काठमाण्डौं,बैशाख । नेपालमा फोहोरबाट बिजुली निकाल्न चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मेगावाट बिजु...
4 years agoनिगमले सातै प्रदेशमा ग्यास प्लान्ट खोल्ने
काठमाण्डौ, बैशाख । नेपाल आयल निगमले सातै प्रदेशमा खाना पकाउने एलपी ग्यासको रिफिलिङ प्लान्ट खोल्ने भएको छ । निगमले प्रदेश सरकारको सहकार्यमा ग्यास प्लान्ट खोल्ने निर्णय गरेको हो ।निगमका का...
4 years ago