सम्पादकीय

सकारात्मक संकेत

काठमाडौं, १३ असोज । .नेपाल विद्युत प्राधिकरण सामु हाल विद्युत खपत बढाउने मुख्य चुनौतीको रुपमा अगाडि आएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले उत्पादन थाले सँगै विद्युतको माग भन्दा उत्पादन बढी भ...

2 years ago

राजनीतिको थिति, विकासमा विकृति

काठमाडौं असोज । ‘मेरो सातौ पुस्ता देखि बस्दै आएको जग्गा जमिन सरकारले किनेर यस ठाउँमा ठूलो ताल बनाएर बिजुली निकाल्ने रे, अब देशको विकास हुन्छ भने त हामी पुर्खोउली थातथलो छोड्न पनि तयार हुन प&y...

2 years ago

महामारीमा विद्यालय सञ्चालन र जोखिम

काठमाडौं भदौं । कोरोना महामारीका कारण विगत दुई वर्ष देखि शैक्षिक क्षेत्र ठूलो मारमा परेको छ । कोभिड–१९ सड्ढट व्यवस्थापन केन्द्र सीसीएमसीले समय अनुकुल विभिन्न लकडाउनको अवधारणा ल्याएको छ । हाल...

2 years ago

अनलाइन शिक्षाः सदुपयोगसँगै दुरुपयोगको शंका

काठमाडौं ९ भदौ । विश्व कोभिड–१९ को सक्र्रमणले आक्रान्त छ । आर्थिक–सामाजिक क्षेत्र कोरोना महामारीका कारण अस्तव्यस्त बनेको समयमा शैक्षिक क्षेत्र पनि बढी प्रभावित छ । जसकारण अनलाइनमा आधारि...

2 years ago

अस्थिर नेतृत्व, परिणाम शुन्य

काठमाडौँ, ६ साउन । २०७४ सालमा भएको निर्वाचनबाट तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले प्रतिनिधि सभामा झण्डै दुई तिहाइको बहुमत ल्याएपछि राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना पूरा हुने...

2 years ago

विद्युत् व्यापारमा गहकिलो फड्को

नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक भारतीय ‘इनर्जी एक्स्चेन्ज मार्केट’ बाट शनिबार बिजुली प्राप्त गरेको छ । पहिलो दिन शनिबार रातिदेखि २५० मेगावाटसम्म विद्युत् यो ऊर्जा विनिमय बजारमार्पm...

2 years ago

सरकार सच्चियोस् !

नेपाल कृषि प्रधान देश हो । विडम्बना भनौ कृषकलाई आवश्यक पर्ने रासायनिक मल आयातमा भरपर्नु पर्दा कृषकलाई आवश्यक परेको समयमा मल पाउन हाहाकार नै हुन्छ । सरकारले किसानलाई मल उपलब्ध गराउन असक्षम हुन्छ । ह...

2 years ago

कोरोनाको दोस्रो लहर, सरकार र नागरिक आफै जिम्मेवार

छिमेकी राष्ट्र भारतका केही प्रदेशमा कोभिड–१९ संक्रमण पुनः तीव्ररूपमा बढिरहेको सन्दर्भ र नेपालमा पनि केही दिनयता दैनिक नयाँ संक्रमित बढेको तथ्यले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउने निश्च...

3 years ago

उपत्यकाबासीमा मेलम्चीको खुसी

काठमाडौं २५ चैत । राजधानी बासीको वर्षौ देखिको पूरानो आशा गत शुक्रबारबाट पुरा भएको छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने भनी २०४८ सालमा देखाएको सपना थियो म...

3 years ago

आशाको केन्द्र

दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् अन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली भोली नेपाल आउँदै छ । कोरोना महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले पु...

3 years ago

विद्युत संसार विशेष सम्पादकीय

साप्ताहिक अखबारहरुको भिडभाडमा मिसिन हामी छ वर्ष अगाडि आएका थियौं । आजकै दिनबाट शुभारम्भ गरेको गौरवशाली एवम् अभुतपुर्व दिन मान्दै हाम्रा कलमलाई निरन्तर क्रियाशिल गराइरहेका छौं । हाम्रो अखबार आजबाट प...

3 years ago

बेलैमा सतर्कता अपनाऔं

काठमाडौं ११ चैत । विगत डेढ वर्ष देखि विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वनै आतङ्की बन्न पुग्यो । विश्वभरका वैज्ञानिक र स्वास्थ्यकर्मी सक्रिय हुँदाहुँदै पनि समस्या पूर्णत नियन्त...

3 years ago

पेट्रोलियम पदार्थको करको भार

काठमाडौं ४ चैत । पेट्रोलियम पदार्थको विभिन्न शीर्षकमा सरकारले राजस्व लिने गरेको छ । पेट्रोलियम पदार्थमा इन्धनको मूल्यकै हाराहारीमा करको बोझका कारण उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य भएका छन् । तर,...

3 years ago

खपत बढाउने रणनीति सर्हानिय

काठमाडौं २६ बुधवार । नेपालमा बिजुली खपत हुने सम्भावित क्षेत्र औद्योगिकरण, विद्युतीय चुलो, रेल–वे, चार्जिङ स्टेसन, मल कारखाना लगायत हुन । मुलुकमा पर्याप्त बिजुली उत्पादन हुँदा पनि स्वदेशमै खपत...

3 years ago

मेलम्चीले जगाएको आशा

काठमाडौं १९ फागुन । राजनैतिक अस्थिरताको भुमरीमा यतिखेर देश रुमल्लि रहेको छ । राजनीतिक अस्थिरताका कारण निराश बनेका जनतालाई विकास निर्माणको क्षेत्रमा पछिल्ला दिनमा भएका गतिविधि हेर्न लायक नै बनेक...

3 years ago