भर्खरै

प्रविधि

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

काठमाडौँ, ३ असार । काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ ।   तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल...

1 week ago

अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउने चीनको तयारी

चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिनेछ । य...

2 weeks ago

सरकारले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य बनाएको भन्दै गगन थापा गरे आलोचना

काठमाण्डौ २३ जेठ । प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताएका छन् ।   यातायात व्यवस्था व...

3 weeks ago

कालीगण्डकीले ग्यास चुल्हो लिने, इन्डक्शन चुल्हो दिने

वालिङ, ११ जेठ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो...

1 month ago

आइस्पानले बन्द नगर्ने भयो इन्टरनेट सेवा

काठमाडौं, बैशाख । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले बन्द गर्ने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तान...

1 month ago

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा

काठमाडौँ, ८ वैशाख । पेट्रोलियम पदार्थ  प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन ।   नीति, नियम र कार्यक...

2 months ago

विद्युतीय बसको परीक्षण गर्दै साझा यातायात

काठमाडौँ, ५ वैशाख । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । परीक्षणका लागि पहिलो चरणमा तीन बस ल्याइएकामा प्राविधिक परीक्षण गर...

2 months ago

मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य

झापा, ४ चैत । प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मत सम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।   स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्व...

3 months ago

गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’, नगरवासीमा खुसियाली

वीरगञ्ज, १५ फागुन । नेपालको आर्थिक नगरीका रुपमा स्थापित पर्साको वीरगञ्ज महानगरपालिकाले, गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’ सञ्चालन गर्दै आएको छ ।भारतबाट नेपाल प्रवेश गर्ने प्रवेशद...

4 months ago

रेल सञ्चालन हुन लाग्दा मुआब्जा विवाद पनि समाप्त

महोत्तरी, १२ फागुन । टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जनको विषय बनेको छ । यही फागुन सङ्क्रान्तिदेखि भारतको जयनगरबाट  धनुषाको कुर्थासम्म रित्तो रेल चल...

4 months ago

बन्दीपुर केबलकारको टावर जडान सुरु

दमौली, १० फागुन । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिम...

4 months ago

इन्टरनेटको सञ्जालमा जोडिँदै सामुदायिक विद्यालय

गलेश्वर, २५ माघ । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित ४२ सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन इन्टरनेट जडान कार्य सुरु भएको छ ।  बेनीबजारको बसपार्क क्षेत्रमा रहेको बालमन्दिर...

4 months ago

विद्युतीय कारोबारमा ठगीको गुनासा बढेः सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौँ, २२ माघ । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा...

4 months ago

सुन्दर यातायातले ल्याएका विद्युतीय बस वीरगञ्ज भन्सारमै रोकियो

काठमाडौँ, माघ । सुन्दर यातायात प्रा.लिले चीनबाट ल्ल्याएका सार्वजनिक विद्युतीय बस वीरगञ्ज भन्सार परिसरमा रोकिएका छन् ।    सरकारले विद्युतीय बसमा कर छुट भनिए पनि भन्सार नाकामा याताय...

5 months ago

क्यान इन्फोटेक मेला–२०२२ सञ्चालन हुँदै

काठमाडौं, पुस । कम्प्युटर एशोसिएसन अफ नेपालले क्यान इन्फोटेकको २७ औँ संस्करण मेला सञ्चालन गर्ने भएको छ । क्यान महासङ्घले आज पत्रकार सम्मेलन गरी आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्ड...

6 months ago