प्रविधि
मनसुन मोबाइल मेगा अफर सुरु
काठमाण्डौ, जेठ । उपत्यकामा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ । काठमाण्डौ चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसी...
5 years agoजुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु
खलङ्गा, जेठ । जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण शुरु भएको छ । सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भि आरएस) प्रक्रियाको आज (विहिबार) देखि सुरु भएको हो । चन्दननाथ न...
5 years ago२० प्रतिशतसम्म इन्टरनेटको मूल्य वृद्धि हुँदै
काठमाण्डौ, जेठ । इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य २० प्रतिशत सम्म बढाउने तयारी गरेको छ । अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठ...
5 years agoप्रदुषण कम गर्न विद्युतीय सवारी साधनलाई प्रोत्साहन
काठमाण्डौ, जेठ । वायु प्रदुषण कम गर्न सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यामा यातायात व्यवस्था अन्र्तगत विद्युतीय...
5 years agoधादिङको गल्छीबाट सूचना महामार्ग निर्माण आयोजना सुरु
धादिङ, जेठ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मास्टारबाट सूचना महामार्ग ( अप्टिकल फाईबर नेटवर्क) निर्माण आयोजना सुरु भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुचना महामार्गको...
5 years agoट्राफिक नियम उल्लङ्घनको राजश्व अनलाइनमार्फत
ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चा...
5 years agoआजबाट अप्टिकल फाइबर बिछ्याइँदै
काठमाडौँ, जेठ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको ने...
5 years agoस्मार्टफोनमा अब ६४ मेगापिक्सेलको क्यामरा
स्मार्टफोन फोटोग्राफीका सन्दर्भमा एप्पल आइफोन तथा गुगल पिक्सेल स्मार्टफोनलाई अग्रणी मानिन्छ । तर यो मामिलामा सामसुङ पनि कमजोर खेलाडी होइन ।गत वर्ष सामसुङले ४८ मेगापिक्सेल आइसोसेल क्यामरा...
5 years agoमहानगरले ल्याएको बु्रमर सञ्चालनमा समस्या
काठमाडौँ, बैशाख । काठमाडौँ महानगरपालिकाले सडक सफा गर्नका लागि सञ्चालनमा ल्याएको बु्रमर अहिले सञ्चालनमा समस्या देखिएको छ । महानगरले एक महिना अघि देखि ब्रुमर सञ्चालनमा ल...
6 years agoनेपालमा फोहोरबाट बिजुली निकाल्न चिनियाँ कम्पनीको ८ अर्ब लगानी प्रस्ताव
काठमाण्डौं,बैशाख । नेपालमा फोहोरबाट बिजुली निकाल्न चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मे...
6 years agoभारत र चीनमा पुगेर पनि नेपाली नम्बरबाटै कल गर्न सकिने
काठमाण्डौ, बैशाख । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा...
6 years agoनेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारको सर्भे ६५ प्रतिशत सकियो
बैशाख, काठमाडौं । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि गरिएको सर्वेक्षण ६५ प्रतिशत क्षेत्रमा सकिएको छ । काठमाण्डौं उपत्यका र पोखराबाट नेपालमा पहिलो पटक २०...
6 years agoवैशाखदेखि रोबोट प्रोग्रामिङ शिक्षा
ललितपुर, १० चैत । ललितपुर महानगरपालिकाले आगामीे वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालिम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा&rsq...
6 years agoवैशाखदेखि ‘रोबोट प्रोग्रामिङ शिक्षा’
ललितपुर, १० चैत । ललितपुर महानगरपालिकाले आगामीे वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालीम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा’ लागू गर...
6 years agoचीनमा वैधानिक अनलाइन म्युजिक प्रयोगकर्ता ९६ प्रतिशत, नेपालमा कति ?
काठमाडौ । अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन २०१८ को अन्त्य सम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकास सम्बन्धी शनिबार सार्वजनिक एक तथ्याड्ढमा उल्लेख गरिएको छ । चीनम...
6 years ago