प्रविधि
उपत्यकाका थप दुई स्थानमा ट्राफिक बत्ती
काडमाडौ उपत्यकाका थप दुई स्थानमा आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको छ । ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन सो बत्ती सञ्चालनमा ल्याइएको हो । ...
4 years agoटेलिकमको फोर जी इन्टरनेट सेवा विस्तार
नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ । यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरि...
4 years agoपोखरामा चट्टान र सुरुङ विषयको पढाइ शुरु
त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ ९रक एण्ड टनेल० इञ्जिीनियरिङको पढाइ शुरु भएको छ ।सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष...
4 years agoकोरोनाबीच पनि अघि बढ्यो नागढुङ्गा–सिस्नेखोला सुरुङ निर्माण
कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’ भित्र ब...
4 years agoविद्युतीय सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्छः प्रधानमन्त्री ओली
भदौ, २२ काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्ने बताउनुभएको छ । सुन्दर...
4 years agoचार्जिङ सेन्टर राख्न आग्रह
भदौ २१ काठमाडौ, वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय...
4 years agoकोरोना परीक्षणको रिपोर्ट मोबाइलमा
चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्...
4 years agoभिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा
बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उहाँको सम्मानस्वरूप न...
4 years agoचीनले अघि बढायो केरुङ–सिंगाछे अध्ययन
भदौ १५ काठमाडौ, कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको के...
4 years ago‘होम डेलिभरी’ सञ्चालनमा मापदण्ड बनाइने
भदौ १४ काठमाडौ, कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । ...
4 years agoकाठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक
भदौ १२, काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जन...
4 years agoआलेखः प्राविधिक शिक्षाको केन्द्र बन्दै बर्दिबास
महोत्तरी, १० भदौ, एक समय हातहतियारको अभ्यास गर्ने गरिएकोे बर्दिबास क्षेत्र अहिले भने ज्ञानविज्ञान क्षेत्रका विज्ञ तयार गर्ने थलो बनेको छ । बर्दिबास सशस्त्र युद्धताका तत्कालीन नेकपा माओवादीका लडाकुक...
4 years agoजूम भिडियो च्याटमा समस्या
भदौ ८, सन फ्रान्सिस्को -अमेरिका_। अमेरिकी भिडियो कन्फ्रेन्सिङ एप जूमको भिडियो च्याटमा समस्या आएको छ । सोमवार बिहान भिडियो मिटिङ सेवा आंशिक रुपमा अवरुद्ध भएको थियो । प्रयोगकर्ता...
4 years ago११ विद्यालयमा एकैसाथ प्रविधि मैत्री शिक्षा
भदौ ८ काठमाडौ, बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा अध्यापनक...
4 years agoवायु गुणस्तर मापन केन्द्र सञ्चालनमा
कञ्चनपुर, ६ भदौ, कञ्चनपुरको भीमदत्तनगरमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । वातावरण विभागको रु एक करोेडको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा वायुको गु...
4 years ago