प्रविधि
फागुन २४ गते देखि कर्णालीमा क्यान इन्फोटेक हुँदै
वीरेन्द्रनगर, फागुन । आगामी फागुन २४ गते देखि कर्णालीमा क्यान इन्फोटेक हुँने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक...
6 years agoपचास स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी
काठमाडौँ, फागुन । हरेक स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्ल...
6 years agoवाईफाईभन्दा फास्ट बन्दैछ मोबाइल नेटवर्क
विश्वका विभिन्न देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ । विभिन्न ८० वटा देशमा गरिएको इन्टरनेटको डाउनलोड स्पीड परीक्षणमा ३३ वटा देशमा...
6 years agoअनलाइन प्रणालीमा सुधारको माग
काठमाडौँ, मङ्सिर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोवार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग...
6 years agoसफ्टवेयर प्रविधिको प्रयोग गरी ठगी गर्ने पेट्रोल पम्प कारवाहीमा
काठमाडौँ, मङ्सिर । नेपाल गुणस्तर तथा नापतौल विभागले सफ्टवेयर प्रविधिको प्रयोग गरी ठगी गर्ने १२ पेट्रोल पम्पलाई कारवाही गरेको छ । गुणस्तर तथा नाप तौल विभागले पेट्रोलियम पदार्थमा उपभो...
6 years agoघर घरमा बिजुली जनजनमा शेयरः मुख्य मन्त्री गुरुङ्ग (फोटो फिचर)
शिखर श्रेष्ठ/ विद्युत संसार संवाददाता साना ठूला जलविद्युत आयोजना निमार्ण गरि घर घरमा बिजुली जनजनमा शेयर योजनाका साथ चार नं प्रदेशलाई विकासको बाटोमा डोर्याउने चार नं प्रदेशका मुख्य मन...
6 years agoनबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा
काठमाडौँ, मंसिर । नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्...
6 years agoफेसबुकले नेपालबाट मात्रै लैजान्छ बर्षमा १३ अर्ब, विश्वभरबाट ६० खर्ब ७० अर्ब
काठमाडौं, मंसिर । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूू...
6 years agoपोलिथनबाट पेट्रोल निकाल्न स्थानीय तहले चासो दिएनन्
काठमाडौँ, मंसिर । पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि य...
6 years agoचिनियाँ वैज्ञानिकले बनाए कृत्रिम सूर्य
चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदैछन् । यसअघि चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका थिए र त्यसमा सफलता पनि प्राप्त गरिसकेका छन् । एकपछि अ...
6 years agoअटो रिक्सा प्रहरी नियन्त्रणमा
स्याङ्जा, २ मङ्सिर वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक् प्रह्रलिे नियन्त्रणमा लिएको छ । करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट...
6 years agoशिक्षक नहुँदा कम्प्युटर थन्किए
बर्दिवास, २ मङ्सिर: महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् । विद्यालय आफैले किनेका र जिल्ला शिक...
6 years agoसिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा
काठमाडौँ, कात्तिक । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । ...
6 years agoविदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग
काठमाडौँ, कात्तिक । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि...
6 years agoसञ्चारको सहज पहुँचमा पुगे पहाडी क्षेत्रका बासिन्दा
परासी, २५ कात्तिक : पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ । पाल्पाको सीमासँग जोडिएका केही...
6 years ago