भर्खरै

प्रविधि

वाईफाईभन्दा फास्ट बन्दैछ मोबाइल नेटवर्क

विश्वका विभिन्न देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ । विभिन्न ८० वटा देशमा गरिएको इन्टरनेटको डाउनलोड स्पीड परीक्षणमा ३३ वटा देशमा...

2 years ago

अनलाइन प्रणालीमा सुधारको माग

  काठमाडौँ,  मङ्सिर  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोवार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग...

2 years ago

सफ्टवेयर प्रविधिको प्रयोग गरी ठगी गर्ने पेट्रोल पम्प कारवाहीमा

काठमाडौँ, मङ्सिर ।  नेपाल गुणस्तर तथा नापतौल विभागले सफ्टवेयर प्रविधिको प्रयोग गरी ठगी गर्ने १२ पेट्रोल पम्पलाई कारवाही गरेको छ ।  गुणस्तर तथा नाप तौल विभागले पेट्रोलियम पदार्थमा उपभो...

2 years ago

घर घरमा बिजुली जनजनमा शेयरः मुख्य मन्त्री गुरुङ्ग (फोटो फिचर)

शिखर श्रेष्ठ/ विद्युत संसार संवाददाता   साना ठूला जलविद्युत आयोजना निमार्ण गरि घर घरमा बिजुली जनजनमा शेयर योजनाका साथ चार नं प्रदेशलाई विकासको बाटोमा डोर्याउने चार नं प्रदेशका मुख्य मन...

2 years ago

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

काठमाडौँ, मंसिर । नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।  सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्...

2 years ago

फेसबुकले नेपालबाट मात्रै लैजान्छ बर्षमा १३ अर्ब, विश्वभरबाट ६० खर्ब ७० अर्ब

 काठमाडौं, मंसिर । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूू...

2 years ago

पोलिथनबाट पेट्रोल निकाल्न स्थानीय तहले चासो दिएनन्

काठमाडौँ,  मंसिर  । पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि य...

2 years ago

चिनियाँ वैज्ञानिकले बनाए कृत्रिम सूर्य    

चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदैछन् । यसअघि चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका थिए र त्यसमा सफलता पनि प्राप्त गरिसकेका छन् । एकपछि अ...

2 years ago

अटो रिक्सा प्रहरी नियन्त्रणमा

  स्याङ्जा, २ मङ्सिर  वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक् प्रह्रलिे नियन्त्रणमा लिएको छ ।  करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट...

2 years ago

शिक्षक नहुँदा कम्प्युटर थन्किए

बर्दिवास, २ मङ्सिर:  महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् ।  विद्यालय आफैले किनेका र जिल्ला शिक...

2 years ago

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

काठमाडौँ,  कात्तिक  ।  ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । ...

2 years ago

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

काठमाडौँ,  कात्तिक  ।  निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ ।  त्यसका लागि...

2 years ago

सञ्चारको सहज पहुँचमा पुगे पहाडी क्षेत्रका बासिन्दा

परासी, २५ कात्तिक : पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ । पाल्पाको सीमासँग जोडिएका केही...

2 years ago

केबुलकारबाट प्रभावित क्षेत्रका बासिन्दालाई शेयर दिइने

पर्वत, २४ कात्तिक : पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ ।  पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका&...

2 years ago

सरकारले नीतिगत व्यवस्था र लगानी फिर्ता हुने वातावरण भए चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र तयार

काठमाडौँ, कात्तिक । सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखे सँगै पछिल्लो समयमा विद्युतीय सवारी साधन प्रति आम नागरिक तथा उपभोक्ताहरुको आर्कषण निकै बढ्दै गईरहेको छ ।  विद्युतीय सवा...

2 years ago