प्रविधि
वल्र्डलिंकले ल्यायोे ६ सय एमबीपीएस गतिको इन्टरनेट सुविधा
काठमाडौं । नेपालमा सञ्चालित इन्टरनेट सेवा प्रदायक संस्थाहरु सबैभन्दा ठूलो संस्था वल्र्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका...
3 years agoविद्युतीय गाडीको लागि वायरलेस चार्जर आउँदै
एजेन्सी । विश्वभरी विद्युतीय कारहरु अहिले निकै चर्चामा छन् । तर, बिक्रीको तथ्यांक हेर्दा यो वर्ष कुल कारको बिक्रीको ४ प्रतिशतभन्दा कम विद्युतीय सवारी साधनको बिक्री हुने अनुमान गरिएको छ । यसको एउटा...
3 years agoपोल भाडा दर विवाद समाधान गर्न प्राधिकरणलाई अनुरोध
काठमाडौं, असोज । नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी...
3 years agoइन्टरनेटको तारमा प्राधिकरणको ‘कैँची’, देशैभर इन्टरनेट अवरूद्ध हुनसक्ने
काठमाडौँ, १७ असोज । नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ । शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्...
3 years agoसाझा यातायातले ६१ करोड बराबरको ४० विद्युतीय बस ल्याउने, बस ल्याउन चिनियाँ कम्पनीलाई जिम्मा
काठमाडौं, असोज । साझा यातायातले ६१ करोड रुपैंया बराबरको ४० विद्युतीय बस खरिद गर्ने तयारी गरेको छ । साझाले ८ महिनाभित्र ४० वटै बस ल्याउने गरी चिनियाँ कम्पनी सिएचटिसी किनविन अटोमोबाइल कर्पो...
3 years agoइम्बोस्ड नम्बर प्लेट जडानमा कम प्रगति
काठमाडौँ, ७ भदौ । सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति एक प्रतिशत भन्दा कम छ । सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट...
3 years agoसुन्दर यातायातको योजना : दुई वर्षमा ५ सय विद्युतीय बस सञ्चालन गर्ने
काठमाडौं, साउन । सुन्दर यातायात प्रा.लि ले आगामी दुई वर्षभित्र नेपालका ठूला मुख्य शहरमा ५ सय विद्युतीय बस सञ्चालनमा ल्याइने योजना तयार गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी काशिस ई मोबिलि...
3 years agoराष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश
काठमाडौँ २६ साउन । राष्ट्रियसभामा “रेल्वे विधेयक, २०७६” सम्बन्धी प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त...
3 years agoयातायातमा विद्युतीय सवारी दर्ता प्रणाली शुरु
कर्णाली २२ साउन । यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणाली शुरुआत गरेको छ । कार्यालयले विहीबारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्टे«शन सिस्टम (इभिआरएस) नामक सफ्टवेयर जडान...
3 years agoउज्यालो हुँदै काठमाडौँका मुख्य सडक
काठमाडौँ २२ साउन । काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान...
3 years agoचार्जिङ स्टेशनका लागि जग्गा
मकवानपुर, १४ साउन । वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौ उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ । आगामी २०७९ साल जेठको तेस्रो हप्तादेखि उक्त...
3 years agoफाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि पारित
काठमाडौं, साउन । दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिनअगाडि बसेको प्राधिकरण बोर्डले...
3 years agoदुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने
काठमाडौँ, ६ साउन । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्ति लगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर...
3 years agoरसुवामा नयाँ प्रविधिमा आधारित नमूना सिँचाइ योजना निर्माण
रसुवा, ५ साउन । जिल्लाको कालिका गाउँपालिकाअन्तर्गत जिवजिवे क्षेत्रको भदौरेगाउँका भूभागलाई सिञ्चित पार्न नयाँ प्रविधिमा आधारित नमूना सिँचाइ निर्माण भएको छ । दीर्घकालीन कृषि रणनीतिको मर्म र भावनालाई...
3 years agoआज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने
धनुषा ३ साउन । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम ह...
3 years ago