समाज
सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री
काभ्रेपलाञ्चोक, जेठ । सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब माग्नुभयो । सुजनले आफ्नो ब्यागमा भएको सब...
5 years agoहरेक घरमा अग्नि प्रतिरोधात्मक सामग्री अनिवार्य
भद्रपुर, जेठ । अब हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्नुपर्ने नियम लागु भएको छ । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री...
5 years agoयो सरकार विकास गर्न आएको हो,गफ दिन होईन : प्रधानमन्त्री ओली
कावासोति, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार विकास गर्न आएको हो , गफ दिन होईन भन्दै अबको ३ वर्ष भित्र देशका सबै घरमा बिजुली बत्ती बल्ने बताएका छन् । शनिबार नवलपुर जिल्लाको कावासो...
6 years agoजात्रामय बन्यो भक्तपुर, बिस्केट जात्रामा हजारौँको भीड
भक्तपुर, १ वैशाख । नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजाराँैको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैद...
6 years agoपोखरामा बन्दको प्रभाव
पोखरा, फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । बन्दका कारण बिहानैदेखि...
6 years agoसामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत :प्रम ओली
काठमाडौँ, मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधा...
6 years ago