भर्खरै

समाज

सुस्तामा पहिलो पटक बिजुलीको पहुँच

परासी, कात्तिक । सुस्तामा पहिलो पटक विद्युत्को पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारी पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्र...

11 months ago

डिप बोरिङमार्फत १०० भन्दा बढी घरपरिवारमा पानी, स्थानीयवासीको मुहारमा खुसी छायो

इलाम, कात्तिक । वर्षौँ वर्र्षदेखि खानेपानीको चरम समस्या भोग्दै आएका इलाम नगरपालिकाले वडा नं ११ सोयाकका स्थानीयवासी अहिले घरघरमा पानी आएको छ ।    नेपाल सरकारको विशेष अनुदानमा बोरिङ...

11 months ago

हुकिङ हटाउन खटिएका कर्मचारीमाथि गाउँलेले गरे कुटपिट, गाउँमा विद्युत काटियो

सर्लाही, कात्तिक २२ गते । सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–४, महिनाथपुरमा विद्युत् चोरी नियन्त्रणका लागि खटिएका कर्मचारीमाथि गाउँले मिलेर आक्रमण गरेका छन् । नेपाल व...

11 months ago

लालबन्दीका दलित समुदायलाई पक्की आवास निर्माण शुरु

कात्तिक २१ काठमाडौ । जिल्लाको लालबन्दी नरगपालिकाका ५०० दलित तथा मुसहरको घर निर्माण हुने भएको छ । छाप्रोमा जीवनयापन गरिरहेका लालबन्दीका मुसहरका लागि एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने भएको छ । ल...

11 months ago

विद्युतीय व्यवसायीलाई तिहारको आशा

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ का कारण विश्व अर्थतन्त्र नै धराशाही हुन पुगेको छ । नेपालको सन्दर्भमा पर्यटन व्यवसाय लगायत सम्पूर्ण व्यापार व्यवसायमा निरासा जनक उपलब्धी...

11 months ago

आलेखः वैदेशिक रोजगारी छोडेर गाउँमै उद्यम, सफलता हात पार्दै युवा

कात्तिक १९ काठमाडो । कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किए । त्यहाँ उनको आम्दानी राम्रै थियो । त्यहाँ बस्दा उहाँको मासिक आम्दानी र...

11 months ago

विस्थापन हुँदै खरका छाना, स्थानिय भन्छन्ःबर्खायाममा ढुक्कले निदाए

कात्तिक १८ काठमाडौ । गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन (जस्ता) लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् । खरका छाना...

11 months ago

आधुनिक उपकरण वितरण सहित कृषकलाई प्रविधिमैत्री बनाउँदै नलगाड नगरपालिका

  कात्तिक १७ काठमाडौ । नलगाड नगरपालिकाले कृषकलाई प्रविधिमैत्री बनाउन अभियान थालेको छ । नगरभित्र रहेका कृषकको मागका आधारमा विभिन्न औजार तथा उपकरण वितरण कार्य शुरु गरिएको छ ।   ...

11 months ago

कोभिड–१९ को उपचारमा शुक्रराज ट्रपिकलले तोक्यो खर्च, सामाजिक सञ्जालमा विरोध

कात्तिक १६ काठमाडौ । कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने सरकारले सरकारको भनाई पछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । निःशुल्क...

11 months ago

हुम्ला विमानस्थल पुनः कालोपत्र, १५ दिनभित्रमा काम सकिने

कात्तिक १६, काठमाडौ ।  हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि...

11 months ago

इन्टरनेटमा जोडिए खिजीदेम्वाका दुर्गमका विद्यालय

ओखलढुंगा– ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले पालिकाका ८ कक्षा र त्यसमाथिका कक्षा सञ्चालन भएका विद्यालयमा इन्टरनेट जडान गरेको छ । पहिलो चरणमा कक्षा ८, १० र १२ सञ्चालनमा रहेका विद्यालयमा इन्टरन...

11 months ago

आइसोलेसन बसाईको मेरो अनुभवः संक्रमितहरु शारीरिक रुपले भन्दा मानसिक रुपले धेरै पिडित छन् ।

‘जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्मदिनु हो । हरेक समस्यासँग जुध्नु जीबनको खास भोगाई हो ।’  हो, अहिले यस्तै जीवन उपयोगी भन्ने खालका अक्षरहरु पढ्ने मेरो दैनिकी...

1 year ago

आइसोलेसन बसाईको मेरो अनुभवः संक्रमितहरु शारीरिक रुपले भन्दा मानसिक रुपले धेरै पिडित छन् ।

‘जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्मदिनु हो । हरेक समस्यासँग जुध्नु जीबनको खास भोगाई हो ।’    हो, अहिले यस्तै जीवन उपयोगी भन्ने खालका अक्षरहरु पढ्ने मेरो दैनि...

1 year ago

तीन महिना पछि बहुमतको निर्णयपछि गण्डकी गाउँपालिकाको केन्द्र साविक ओखलडाँडामामै राख्ने निर्णय

असोज १३ गते । केन्द्र बिवादले तीन महिना यता रोकिएको गण्डकी गाउँपालिकाको गाउँसभा सुचारु भएको छ । मंगलवार गाउँ सभाका बहुमत सदस्यले गाउँपालिकाको केन्द्र सर्ने विषयको बिपक्षमा मतदान गरेसँगै केन्द्र वडा...

1 year ago

जसपाद्धारा गण्डकीगाउँपालिकाको केन्द्र सिउरेनीटार हुनुपर्ने माग

    असोज ११ गोरखा । जनता समाजवादी पार्टी नेपालले गण्डकी गाउँपालिकाको प्रशासनिक केन्द्र गण्डकी गाउँपालिकाको  सिउरेनीटार हुनुपर्ने माग गरिएको छ । गाउँपालिकाको प्र...

1 year ago