समाज
२०७७ सालको सरकारी बिदा सार्वजनिक
काठमाडौं – नेपाल सरकारले नयाँ वर्ष २०७७ सालमा केन्द्र सरकारले दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । नेपाल सरकार द्धारा नेपाल राजपत्रमा खण्ड ६९ संख्या ५१ मा चैत १७ गते प्रका...
5 years agoखाद्य व्यवस्था कम्पनी भन्छ— दैनिक चार सय इन्डक्सन चुलो बिक्री भइरहेको छ
खाद्य व्यवस्था कम्पनी भन्छ— दैनिक चार सय इन्डक्सन चुलो बिक्री भइरहेको छ काठमाडौँ — बजारमा ग्यास अभाव देखिएपछि सर्वसाधारण इन्डक्सन चुलोतर्फ आकर्षित भएका छन् । कोरो...
5 years agoदेशभर लकडाउनको कारण ऊर्जा, सडक र सुरुङलगायत सबै आयोजना प्रभावित, काम ठप्प रहँदा निर्धारित लक्ष्य पर धकेलियो
काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलनबाट रोक्न सरकारले अत्यावश्क बाहेकका सेवा रोक्दै एक साताका लागि पूरै देश लकडाउन गर्दा पूर्वाधार निर्माणका सबै आयोजना प्रभावित छन्। ठुला सड...
5 years agoसार्वजनिक स्थानमा स्वचालित शेन्सरयुक्त सौर्य बत्ती जडान
कञ्चनपुर,माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सार्वजनिक स्थानमा स्वचालित शेन्सरयुक्त सौर्य बत्ती जडान भएको छ । नगरपालिकाले सञ्चालन गरेको उज्यालो मेयर कार्यक्रम अन्र्तगत नगरपालिका क्षेत्रका बजा...
5 years agoबागलुङको खोलाखर्कको ३६ घरमा बल्यो बिजुली बत्ती, बिजुली पुगेपछि स्थानीयवासी खुसी
बाग्लुङ,माघ । बागलुङ जिल्लाको दुर्गम गाउँ बरेङ गाउँपालिकाका–१ मा विद्युत् सेवा पुगेको छ । धावा, मजुवा, टोड्के र खोलाखर्कको ३६ घरमा बिजुली बत्ती बलेपछि स्थानीयवासीहरु हर्षित भएक...
5 years agoहेमबहादुर मल्ल सम्मान बाट कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित
काठमाण्डौ, पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई हेमबहादुर मल्ल सम्मान बाट सम्मानित गरिएको छ । साल्ट ट...
5 years agoबागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालन
बाग्लुङ, पुस । बागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालन भएको छ । बागलुङ नगरपालिका–६ ले सडकलगायत सबै सार्वजनिकस्थलमा बिजुली बाल्ने वडाको योजना लिएर हालसम्म २०० सडकबत्ती जडान गरिए...
5 years agoआठ वर्ष अघि बिजुलीका पोल पुग्यो तर अझैं बिजुली पुगेन ,दुई दशकदेखि टुकीकै सहारामा स्थानीय
कञ्चनपुर,मंसिर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पिलरीफाँटा गाउँमा हाल सम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युत सेवा विस्तार नहँुदा स्थानीय बासिन्दा अहिले सम्म प...
5 years agoसप्तरीका तीन सय घरधुरीमा बिजुली बत्ती
सप्तरी,मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलका तीन सय घरधुरीमा पहिलोपटक बिजुलीबत्ती पुगेको छ । गाउँमा पहिलोपटक बिजुली बत्ती बलेपछि तीन सय घरधुरीमा खुशीयाली छाएक...
5 years agoकाठका पोललाई विस्थापन गरी स्टिलका पोल राख्दै
तनहुँ,मंसिर । तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सम्पूर्ण काठका जीर्ण पोलहरु विस्थापन गरी स्टिलका पोल जडान गर्ने भएको छ । चौध वडा भएको सो नगरपालिकाभित्र काठका पोलले जोखिम बढाएपछि त्यस पोललाई...
5 years agoयी हुन् फ्याँकिने र अवसर पाउने सम्भावित मन्त्री
कार्तिक ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को व्यापक पुनर्गठन गर्ने तयारीमा लागेका छन् । मन्त्रिपरिषद् पुनर्गठन १४ मंसिरको उपनिर्वाचन अघि गर्ने या पछि गर्ने भन्ने विषयम...
5 years agoचार वर्षमा पहिले पोल गाडियो तर बिजुली छैन
बैतडी,भदौं । बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा चार वर्षमा पहिले नै विद्युतका पोल गाडिएपनि हाल सम्म विद्युत विस्तार हुन सकेको छैन । । विद्युत् प्राधिकरण र ठेकेदार...
5 years agoदोलखामा एक हजार घरपरिवारलार्ई सौर्यबत्ती वितरण
दोलखा, भदौ । दोलखाको मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्र रहेका दलित तथा सीमान्तकृत समुदायका एक हजार घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्...
5 years agoपालुङ वितरण केन्द्रले ग¥यो विद्युतीय मोटर बरामद, ३ दर्जन ग्राहकको लाइन काटियो
टिष्टुङ,भदौं । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङमा सञ्चालन भईरहेको घरेलु मिलबाट १५ भाद्रमा विद्युतीय मोटर बरामद गरेको छ । प्राधिकरणले सं...
5 years agoएक दशकपछि माडी खोला पुल निर्माण सम्पन्न,ऊर्जामन्त्री पुनद्वारा पुलको समुद्घघाटन
रोल्पा ,भदौं । रोल्पाको माडी खोलामा निर्माण भएको पुल करिब १ दशक पछि निर्माण सम्पन्न भएको छ । निर्माण सम्झौता भएको उक्त बहुचर्चित पुल करिब एक दशकपछि सम्पन्न भई ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्ष...
5 years ago