भर्खरै

समाज

‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा, मेलम्चीको विद्युतीकरण र केही सामग्रीको जडान मात्रै बाँकी

काठमाडौँ, २३ फागुन । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको...

3 years ago

विद्युत व्यवसायी संघ चितवनको साधारण सभा तथा अधिवेशन हुँदै

चितवन १९ पुस । विद्युत व्यवसायी संघ चितवनको दशौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन हुने भएको छ । संघको कार्यसमितिको १७औं बोर्ड बैठकले संघको साधारण सभा तथा अधिवेशन कार्यक्रम हुने भएको हो । ...

3 years ago

मुसहर बस्तीमा सुधारिएको चुलो

चितवन ९ फागुन । पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका–७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गर...

3 years ago

संघको एघारौं बार्षिक साधारण सभा एवं छैटौं अधिवेशन ले सचिव पदमा सिवाकोटी निर्वाचित हुदै अधिवेशन सम्पन्न

  फागुन ८ गते काठमाण्डौं । काठमाण्डौं विद्युतीय व्यवसायी संघको एघारौं बार्षिक साधारण सभा एवं छैटौं अधिवेशन ले सचिव पदमा मिलन   सिवाकोटी लाई अत्याधिक मतले निर्वाचित गरेका छन । यस...

3 years ago

सुर्खेतका सबै घरमा बिजुली पुग्दैछ : गाउँपालिका अध्यक्ष शाही

सुर्खेत, फागुन । दैलेखको महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले आगामी असारसम्म पालिकाका सबै घरमा बिजुली पुग्ने र खोली बजारदेखि गैंडावाजसम्मको बाटो कालोपत्रे गर्ने बताएका छन् ।   नेप...

3 years ago

मनाङको जङ्गलमा भिषण आगलागी

मनाङ २ फागुन । हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थ...

3 years ago

दुई करोड हिनामिनाको आरोपममा प्राविधिक सहायक ९० दिन निलम्बनमा

काठमाडौं २ फागुन । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गर्नुभएको छ । विसं २०७७ साउनदेख...

3 years ago

बृहत खानेपानी योजना शुरु

काठमाडौं १८ माघ । तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको स...

3 years ago

जुम्ला आगलागीमा तीन करोडको क्षति

काठमाडौं १४ माघ । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय...

3 years ago

हेदा हेर्दै खरानी भयो बस्ती, ३० घर, ७० पशुचौपाया जलेर नष्ट

जुम्ला, १४ माघ । जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।  ...

3 years ago

म्याग्दीमा ६१ प्रतिशत निजी आवास पुनःनिर्माण

काठमाडौं ७ माघ । म्याग्दीमा ६१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण सकेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान...

3 years ago

घरायसी झगडाका कारण बाबुले घरमा आगो लगाए, दुई छोराको मृत्यु

काठमाडौं २९ पुस । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोरा...

3 years ago

नेपालगञ्ज ईलेक्टीकल एसोसिएशनले २९९ औं पृथ्वी जन्म जयन्ती तथा एकता दिवसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न

पुस २७, नेपालगञ्ज । नेपालगञ्ज ईलेक्टीकल एसोसिएशनले  २९९ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा सोमबार आफ्नै अफिस नेपालगञ्ज को पुष्पलाल चोक स्थित  रक्तदान  कार्यक्रम सम्पन्न गरेको छ...

3 years ago

पूर्वजलस्रोत मन्त्री देवीप्रसाद अधिकारी को निधन

पुस २७, काठमाडौं । पूर्वजलस्रोत मन्त्री देवीप्रसाद अधिकारी (डिपी अधिकारी) को ९२ वर्षको उमेरमा सोमबार ९पुस २७ गते० दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । धरानको चतरामा जन्मेका उनी पछिल्ल...

3 years ago

आगलागी हुँदा ७० लाखको क्षति

काठमाडौं २७ पुस । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा रु ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा...

3 years ago