भर्खरै

समाज

उपत्यकामा ४६४ सहित थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि

भदौ २४ काठमाडौं । काठमाडौं उपत्यकाका थप ४६४ सहित थप १०८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।   काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वा...

1 year ago

बैंकका शाखा खुला राख्न निर्देशन

  नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू ह...

1 year ago

सिन्धुपाल्चोकका ७७८ हजार परिवार नयाँ घरमा

भदौ २३ काठमाडौ, विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्य सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थाप...

1 year ago

आज देशभर ९७९ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ३०० पुग्यो

  काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जना सहित देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा सं...

1 year ago

करेन्ट लागेर चालकको मृत्यु

भदौ २२, स्काभेटरलाई विद्युुत् तारले छुँदा करेन्ट लागेर आज एक चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा  उत्तरगया गाउँपालिका वडा नं ५ लहरे निवासी २५ वर्षीय  दि...

1 year ago

एक जिल्लामा बत्ती गए तीन जिल्ला अन्धकार

भदौ २१, कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन् । विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयो...

1 year ago

लोपोन्मुख ३० राजीले घर पाउने

भदौ २१ काठमाडौ, कैलालीको भजनीमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ । मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्र्तगत भजनीमा रहेका ३० परिवारले घर पाउने भएका हुन् ।  &nbs...

1 year ago

काठमाडौं उपत्यकामा मात्र ४०८ जना सहित देशभर थप १०४१ जनामा संक्रमण पुष्टि

  भदौ २०,काठमाडौं पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४०८ जना सहित देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९  र पुरुष ६९२ गरी १ हजार ४१ जनामा क...

1 year ago

कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पतालरपशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्र...

1 year ago

बागलुङ पहिरामा फेला परेका १३को सनाखतः एक बाँकी

यही भदौ १७ गते रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ ।    पहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया प...

1 year ago

रुकुमकोट अन्धकार

भदौ १८ काठमाडौ, विद्युत् सेवा अवरुद्ध हुँदा  चार दिनदेखि रुकुम ९पूर्व०को सदरमुकाम रुकुमकोट अन्धकार भएको छ । गत सोमबारदेखि अवरुद्ध विद्युत् सेवा आजसम्म चलेको छैन ।  रुकुम९पश्चिम० बाफीक...

1 year ago

उपत्यकामा थप ४४५ सहित देशभर १२२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    उपत्यकामा थप ४४५ सहित देशभर १२२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा...

1 year ago

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो

  भदौ १७, काठमाण्डौ, काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।     बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले नि...

1 year ago

काठमाडौं उपत्यकामा थप ३८८ सहित ११२० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

  भदौ १७ काठमाडौ, काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।    काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको छ ।...

1 year ago

चट्याङमा परेर एकको मृत्यु

भदौ १७ काठमाडौ, बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गएराति मृत्यु भएको जिल्ला प्रहर...

1 year ago