भर्खरै

समाज

चट्याङबाट एक युवकको मृत्यु, तीन घाइते

भदौ ११, कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

1 year ago

उपत्यकामा एकैदिन भेटिए ३०१ सहित देशभर थप ८८५ जनामा कोरोना संक्रमित

भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिए...

1 year ago

वैकल्पिक ऊर्जाका ५ कर्मचारी कोरोना संक्रमित

 काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ९एइपिसी० का ५ कर्मचारी कोरोना ९कोभिड–१९० संक्रमित भएका छन् । विभिन्न चरणमा भएको पिसिआर परीक्षणका क्रममा उनीहरूमा संक्रमण पुष्टी भएको हो ।...

1 year ago

विद्युत प्राधिकरणमा कुलमानको पुनःनियुक्ति समाचारमा , वास्तविकता यस्तो

भाद्र ९ मंगलवार, काठमाडौ। ‘विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनःनियुक्ति विषयमा सामाजिक सञ्जाल देखी केही अनलाईन मिडिया समाचार आएको छ ।    यस्तै प्...

1 year ago

उपत्यकामा खानेपानीको पाइप र ढल विस्तार गरिने

भदौ  ८ काठमाडौ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल विस्तार गर्ने भएको छ ।  उपत्यकामा खानेपानीको बढी समस्या रहेका...

1 year ago

सञ्चारकर्मीको निःशुल्क पिसीआर गराउन महासङ्घको आग्रह

  नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस ९कोभिड १९०को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ ।   ...

1 year ago

गोरखा घ्याल्चोकमा ऋषि पञ्चमीको अवसरमा श्री सर्वेश्वर महादेब मन्दिरको समुद्धघाटन सम्पन्न

भदौं७,गोरखा । गोरखा जिल्ला गण्डकी गाउँ पालिका वडा न. ८ घ्यालचोक स्थित  बरफेदीमा ऋषि पञ्चमीको अवसरमा तुलसी महिला समूह द्धारा निर्मित श्री सर्वेश्वर महादेब मन्दिरको समुद्धघाटन  कार्यक्रमा ग...

1 year ago

विद्युत् आपूर्तिमा समस्या देखिएपछि चार दिन अँध्यारोमा बास

भाद्र ७ काठमाडौ, विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि...

1 year ago

पुल निर्माण अलपत्र

जाजरकोट, ६ भदौ,  छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने विभिन्न साना तथा ठूला खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ । तीन वर्षभित्र सबै पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरवा...

1 year ago

जोखिमका बस्ती स्थानान्तरण गर्न माग

लगातारको वर्षातका कारण उत्तर धादिङको जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्न गाउँबासीले आग्रह गरेका छन् ।  पहिरोले पटक पटक जोखिम भनिएका बस्तीहरु स्थानान्तरण गर्नुका लागि जिल्ला विपद व्यवस्थापन...

1 year ago

उपत्यकामा निषेधाज्ञा सँगै विजुली व्यापारीक केन्द्र भोटेवहाल सुनसान, हेर्नुहोस् फोटो फिचर सहित

भदौं ०४ गते, काठमाडौ । पछिल्लो समय काठमाडौ कोरोना भाइसर बढ्दै  गएपछि आज बधुवार देखी तीन उपत्यकामा निषेधाज्ञा जारि गरे सँगै विद्युतीय सामाग्रीको व्यापारीक केन्द्र भोटेवहाल, सुनधारा, प...

1 year ago

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा: हिँडडुलमा समेत रोक

उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट...

1 year ago

विद्युत अवरुद्ध हुँदा आठसय घरधुरी अन्धकारमा

               रुकुमपूर्व, ४ भदौ  रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा करिव एक महिनादेखि विद्युत अवरुद्ध भएको छ । ओख्मा लघु जलविद्युत...

1 year ago

कर्णालीमा ९ हजार घरधुरीलाई सुरक्षित आवास

चालू आर्थिक वर्षमा कर्णालीका झण्डै नौ हजार घरधुरीको सुरक्षित आवास निर्माण हुने भएको छ । गरीबीको रेखामुनि रहेका, खरले छाएका तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारविहीन परिवारलाई सुरक्षित...

1 year ago

नेपाल विद्युत प्राधिकरण ३५ औं वार्षिकोत्सवः प्राधिकरणमा कुलमानको कमाल ! यो वर्ष ११ अर्ब छ करोड नाफामा, विद्युत आयात घट्यो, निर्यात बढ्यो

भदौ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३५ औ वार्षिककोत्सवकमा सार्वजनिक वित्तीय विवरण अनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०७६÷७७ मा रु ११ अर्ब छ करोड नाफा कमाएको छ । प्राधिकरण अब सञ्चित नाफा...

1 year ago