समाज

बृहत खानेपानी योजना शुरु

काठमाडौं १८ माघ । तनहुँको घिरिङ गाउँपालिका–१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पु¥याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको स...

3 years ago

जुम्ला आगलागीमा तीन करोडको क्षति

काठमाडौं १४ माघ । जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा करीब तीन करोड भन्दा बढीको क्षति भएको छ । सो आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय...

3 years ago

हेदा हेर्दै खरानी भयो बस्ती, ३० घर, ७० पशुचौपाया जलेर नष्ट

जुम्ला, १४ माघ । जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।  ...

3 years ago

म्याग्दीमा ६१ प्रतिशत निजी आवास पुनःनिर्माण

काठमाडौं ७ माघ । म्याग्दीमा ६१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण सकेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान...

3 years ago

घरायसी झगडाका कारण बाबुले घरमा आगो लगाए, दुई छोराको मृत्यु

काठमाडौं २९ पुस । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोरा...

3 years ago

नेपालगञ्ज ईलेक्टीकल एसोसिएशनले २९९ औं पृथ्वी जन्म जयन्ती तथा एकता दिवसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न

पुस २७, नेपालगञ्ज । नेपालगञ्ज ईलेक्टीकल एसोसिएशनले  २९९ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा सोमबार आफ्नै अफिस नेपालगञ्ज को पुष्पलाल चोक स्थित  रक्तदान  कार्यक्रम सम्पन्न गरेको छ...

3 years ago

पूर्वजलस्रोत मन्त्री देवीप्रसाद अधिकारी को निधन

पुस २७, काठमाडौं । पूर्वजलस्रोत मन्त्री देवीप्रसाद अधिकारी (डिपी अधिकारी) को ९२ वर्षको उमेरमा सोमबार ९पुस २७ गते० दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । धरानको चतरामा जन्मेका उनी पछिल्ल...

3 years ago

आगलागी हुँदा ७० लाखको क्षति

काठमाडौं २७ पुस । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा रु ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा...

3 years ago

टप्सन इनर्जी को काममा खटिएको कामदार करेन्ट लाग्दा एकको मृत्यु, एक घाइते

पौष २१,भक्तपुर । भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हा...

3 years ago

गौरवका आयोजना निरन्तरताले समृद्वोन्मुख काभ्रेपलाञ्चोक, स्थानीयवासीमा छायो खुसी

काभ्रेपलाञ्चोक, २० पुस,  शिक्षा मन्त्रालयबाट काभ्रेपलाञ्चोकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय भौतिक पूर्वाधार विकास निर्माणमा चालू वर्षमा रु एक अर्ब २० करोड बजेट छुट्याइएको छ ।&n...

3 years ago

सुस्त गतिमा भ्युटावर निर्माण

काठमाडौँ, १७ पुस । काठमाडौँको पुरानो बस पार्कमा निर्माणाधीन ‘काठमाडौँ भ्युटावर’ निर्माण चिप्लेकीराको गतिमा निर्माण भइरहेको छ । निर्माण सुरु भएकोे पाँच वर्ष बितिसक्दा पनि अहिलेसम्म टावर...

3 years ago

महिनादिन भित्रै चन्द्रागिरी नगरपालिकाले ५०० सडकबत्ती जडान गर्दै

काठमाडौं, पुस । चन्द्रागिरि नगरपालिकाले काठमाडौंं उपत्यकाको मुख्य सडकमा ५०० सडक बत्ती  जडान गर्ने भएको छ ।    काठमाडौंको पिप्लामोड,नागढुङ्गा,सतुङ्गल हुँदै कलङ्की क्षेत्रको सड...

3 years ago

काम शुरु भएको १० वर्षपछि गाउँमा बिजुली, २५० घरधुरी सल्लाको दियालोबाट छुटकारा

सिमकोट, पुस । हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बा गाउँमा बिजुली बत्ती पुगेको छ ।    हुम्लाको उत्तरी गाउ...

3 years ago

जङ्गलमा लागेको आगो फैलिँदै पुग्यो पाथीभरा मन्दिरसम्म

ताप्लेजुङ, १३ पुस । पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो ।    पाँच दिनदेखि  लागेको आगो  नियन्त्रणमा लिन नसकेपछि बढ्दै गएको आगो सोमबार बिहान पाथीभरा...

3 years ago

आफ्नो बारेमा अनर्गल प्रचार गरिएको भन्दै नेता वर्षमान पुन द्धारा आपत्ति

पुस ६ काठमाडौं । निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राजिनामा पछि आफ्नो राजनैतिक चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन । पुनले मन...

3 years ago