प्रोडक्ट
कोरोना महामारीको बीचमा पुुन हाउस वायरीङ्ग केबुुलको मुल्यवृद्धि
काठमाडौं १६ बैशाख । केबुल उद्योगीहरुको साझा संस्था निमाले कोरोना भाइरस कोभिड १९को महामारी विच पनि हाउसवायरीङ्ग तारको मुल्य बढाएको छ । गत माघ महिनामा १० प्रति...
2 years ago१० वर्ष ग्यारेन्टि सहित नेप इण्डियाको स्वीच नेपाली बजारमा
काठमाण्डौ, चैत । नेप इण्डियाले १० वर्षको ग्यारेन्टि सहित विभिन्न प्रकारका स्वीच नेपाली बजारमा ल्याएको छ । सन् २००४ देखि भारतमा स्थापना भएको नेप इण्डिया कम्पनिले १० वर्षको ग्यारेन्टि सहित ४ प्रकारका...
3 years agoएल एण्ड टी ब्राण्डका स्वीच गेयर र मोडुलर स्वीच नेपाली बजारमा
काठमाण्डौ,फागुन । विगत २७ वर्षदेखि नेपाली विद्युतीय बजारमा गुणस्तरीय विद्युतीय तथा कन्स्ट्रक्सनका सामग्रीहरु बिक्रि वितरण गर्दै आईरहेको क्षमादेवी लाइट हाउस प्रा.लि. ले फेरि एल एण्ड टी ब्...
3 years ago६३ अर्ब लागतमा ५० चार्जिङ स्टेसन निर्माणको तयारी
काठमाण्डौ,माघ । नेपाल विद्युत् प्राधिकरणले ६३ अर्ब लागतमा ५० वटा सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले चार्जि...
3 years agoजाडो मौसममा इलेक्ट्रा इलेक्ट्रिकको हिटर बजारमा
काठमाण्डौ, पुस । विद्युतीय व्यावसायिक बजारमा लामो समय देखि आफ्नो छुटै पहिचान बनाउन सफल एन. जि. इलेक्ट्रिकल्स प्रा.लि.ले विभिन्न प्रकारका प्रोडक्टहरु नेपाली बजारमा ल्याएको छ ।...
3 years agoएचपिएलको डिलर मिट कार्यक्रम सम्पन्न
काठमाण्डौं,पुस । आज भन्दा ६३ वर्षअघि स्थापना भई विद्युतीय क्षेत्रका हरेक सामानहरु उत्पादन गर्र्दै आइरहेको एचपिएल ब्राण्डले आफ्नो डिलरहरुको लागि राखिएको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गत शु...
3 years agoएलजीको आर ३२ रेफ्रिजेरेन्ट एसी नेपाली बजारमा
काठमाण्डौ, पुस । एलजीको आधिकारी बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी ईम्पेक्सले एलजीको आर ३२ रेफ्रिजेरेन्ट भएको एयर कन्डिसन नेपाली बजारमा भित्र्याएको छ । सिजी इलेक्ट्रोनिक्सले विगत ३० वर्ष...
3 years agoग्राहकको पहिलो रोजाइ क्रम्टनको “गिजर”
काठमाण्डौं,पौष । ग्राहकहरुको पहिलो रोजाईमा क्रम्टन इलेक्ट्रिक गिजर परेको छ । क्रम्टन ब्राण्डका गिजरहरु गुणस्तरीय,भरपर्दो र उपभोक्ता तथा प्रविधिमैत्री भएकोले ग्राहकहरुको पहिलो रोजाईमा परे...
3 years agoसामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए ७० एस बजारमा
काठमाण्डौ, मंसिर । सामसङले ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ए ७० एस बजारमा सार्वजनिक गरेको छ । यसमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट रहेको कम्पनीले जनाएको छ । यसमा ६४ मेगाप...
3 years ago‘टिकटक’ले यस्ता विशेषता सहित बजारमा ल्यायो स्मार्टफोन
काठमाण्डौ, कात्तिक । टिकटकको कम्पनी ByteDance ले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनिले स्मार्टिसान जियांगुओ प्रो ३ (Smartisan Jianguo Pro 3) नामक स्मार्टफोन सार्वजनिक गरेको हो ।...
3 years agoनेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो
काठमाण्डौं ,कात्तिक । नेपाल टेलिकमले यही कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । पहिले न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनत...
3 years agoभिभो भि–१५ प्रो र रेडमि नोट–७ प्रो मध्ये कुन मोवाइल किन्नु ठिक ?
काठमाण्डौं । मोवाइल मानिसको साथी जस्तै बनेको छ । मोवाइल विना मानिसको दैनिक गतिविधि समेत प्रभावित हुने गर्दछन । मोवाइल सञ्चारको माध्यम मात्र नभई शिक्षा, मनोरञ्जन लगायत विभिन्न पक्षसँग जोड...
3 years agoतीन वर्षको वारेन्टी सहित एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा
काठमाडौं , साउन । नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको एक मात्र आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू सार्वजनिक गरेको छ ।...
3 years agoजनता केबुलको आगो नलाग्ने धुँवारहित FRLS तार सार्वजनिक
चितवन, असार । विगत चार दशक नेपाली विद्यु्तीय बजारमा आफ्नो छुटै इतिहास बनाउन सफल जनता केबुलले मानव स्वास्थ्यलाई असर नपर्ने धुवाँरहित तार (FRLS ) सार्वजनिक गरिएको छ ।&nbs...
3 years agoइलेक्ट्रिसियन मिट कार्यक्रम सम्पन्न
काठमाण्डौ,जेठ । प्रिमियर ओभरसिज प्रा.लि द्धारा सञ्चालन भएको इलेक्ट्रिसियन मिट कार्यक्रम सम्पन्न भएको छ । याङ्कर कम्पनीका प्रोडक्टहरुको जानकारी दिन गत बुधबार आयोजना गरेको कार्यक्रम डिल्ली...
3 years ago