भर्खरै

प्रोडक्ट

ग्राहकको रोजाइ क्रम्टनको “गिजर” 

जाडो महिना शुरु भए पछि मानिसहरु बढि गिजर सम्झिन्छन् । विशेषतः पानी तताउन प्रयोग गरिने गिजर ब्राण्ड मुल्य र गुणस्तरियताका कारण महत्व रहेको हुन्छ । किन्दा आफुले कुन ब्राण्ड र क्यापासिटीको किन्दैछु भन...

7 years ago

लोक प्रिय बन्दै राजधानी ग्यास गिजर 

पछिल्लो समय नेपाली बजारमा राजधानी ग्यास गिजरको लोकप्रियता बढ्दै गएको छ । ग्राहकहरुको रुचि बढ्दै गएको कम्पनीले दावी गरेको छ । अघिल्लो  वर्षभन्दा  विक्रि दर बढ्दै ग्राहकहरुमा चासो बढ्दै गएक...

7 years ago

यसो गर्नुहोस् । ल्यापटपको ब्याट्री धेरै टिक्छ

तपाइँ कुनै जरुरी बैठक वा बाटो वा कक्षाकोठामा हुनुहुन्छ। महत्वपूर्ण काम छ तर ल्यापटपको ब्याट्रीको चार्ज सकिनै लाग्यो। ब्याट्री चार्ज गर्न एडाप्टर पनि ल्याइएको छैन वा एडाप्टर भएपनि चार्ज गर्ने ठाउँ छ...

7 years ago

बिजुलीमा गुड्न सकिन्छ

मलाई बचाउनुस्। म नै भविष्य हुँ। राजधानीको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागपछाडि थन्किएका थोत्रा ट्रली बसमा लेखिएका शब्द हुन् यी। बिडम्बना! यहाँ निलो अक्षरले लेखिएजस्तो न त ट्रली निरन्तर चल...

7 years ago

तिहार विशेष बत्ति किनमेल बढ्या करिब ७५ करोड रुपैया बराबरको कारोबार हुने

तिहारमा रंगी विरंगी झिलिमिली लाइट, बत्ती जोड्ने प्रचलन नै छ । गाउँ  देखि शहरसम्म नेपालीहरुले तिहार मा दिपावली उत्सव मनाउन विभिन्न बत्तिहरुको खरिद गर्ने बाल्ने आम प्रचलन नै हो । नजिकिदो तिहारसँ...

7 years ago

सिसिटिभी क्यामेरा ‘साइमेन्स् एजीको’ महत्वपूर्ण आविष्कार र शहरमा यसको प्रयोग

सुरक्षा, निगरानी, नियन्त्रण र सुविधाको हिसावमा आधुनिक युगको महत्वपूर्ण साधनको रूपमा सिसिटिभी क्यामेरा अर्थात ९ऋयिकभम–ऋष्चअगष्त त्भभिखष्कष्यल ऋऋत्ख्० लाई लिन सकिन्छ । सन् १९४२ मा जर्मनीका &lsq...

7 years ago

नेप्से परिसूचक १७ दशमलव ९८ अङ्कले घट्यो

मङ्गलबार नेप्से परिसूचक १ प्रतिशतले घटेको छ । दिन भरीको कारोबारमा परिसूचक १७ दशमलव ९८ अङ्कले घटेर १ हजार ७ सय ८६ दशमलव ५० विन्दुमा पुगेको थियो । नेप्सेमा कारोबार रकम रू.१ अर्ब ११ करोड घटेर रू. १ अर...

7 years ago

सीटीसीको मोबाइल एक्स्पो हुने

४ असोज, काठमाडौं । काठमाडौको सुन्धारास्थित सीटीसी मोबाइल बजारले असोज ७ गतेदेखि मोबाइल एक्स्पो गर्ने भएको छ । सीटीसी मोबाइल बजारले मंगलबार पत्रकार सम्मेलन गरी नजिकिएको दशैं पर्वलाई लक्षित गरेर मोबाइ...

7 years ago