भर्खरै

अन्तर्वार्ता \ ब्लग

‘जल तथा ऊर्जा आयोग (सचिवालय) सरकारको दरिलो थिंक ट्यांक बन्दैछ’

  सरकार वा मन्त्रीलाई चित्त नबुझेका सचिव वा कर्मचारीलाई वेक्समा सरुवा गरेर थन्क्याउने भन्ने बुझाई छ । कर्मचारीले पनि यही बुझ्दै आएका छन् । यहाँले पनि यस्तै अनुभूति गर्नुभएको छ ? ...

2 years ago

 ‘वार्षिक दुई हजार प्राविधिक जनशक्ति उत्पादन गर्ने योजनामा छौ’

प्राविधिक जनशक्ति देशको आर्थिक विकासको मेरुदण्ड हो । प्राविधिक जनशक्ति जति उत्पादन हुन्छ त्यति नै देशलाई आर्थिक फाइदा हुन्छ । अहिले नेपालमा प्राविधिक जनशक्तिको आवश्यकता बढ्दै गएको छ यसै बीच बालाजु...

2 years ago

संघ दुई चार जनाको भावना र निर्णयमा चल्नु हुँदैन

सफल अध्यक्ष ः शशिधर जैशी लामिछाने अध्यक्ष ः विस २०७३ देखि ०७५, विद्युत व्यवसायी संघ चितवन  । मिहिनेत गरे सफल भईन्छ, अझ भनौँ मिहिनेत गरे सफलता हामीबाट धेरै टाढा छैन । मात्र इच्छा शक्ति र सं...

2 years ago

छोटो समयमा नै हाम्रा उत्पादनप्रति उपभोक्ता आर्कषित भएका छन्

     राजेन्द्र कुमार साहु, पुष्पा इलेक्ट्रिकल एण्ड सप्लार्यस तथा डेल्टा इलेक्ट्रो इन्जिनियरीङ प्रा.लि र मेक्सिमो वाटर पम्प प्रा.लि नेपालगञ्जका सञ्चालक हुन् । लामो समय देखि नै विद...

2 years ago

“भन्सार छली गरी सामग्री आयात गर्न खोजे भन्सारमा समस्या आउने हो”

  विद्युतीय व्यवसायी क्षेत्रमा विगत १५ वर्ष देखि लागि पर्दै आउनुभएका शुभकामना लाइट्सका सञ्चालक तथा सुरवी ट्रेडि· प्रा.लि का निर्देशक हरिस भण्डारीस“ग नेपालको विद्युतीय व्यवसायक...

2 years ago

शिखर केबुल इण्डष्ट्रिजले सम्पूर्ण किसिमका विद्युतीय तारहरु उत्पादन गदै आएको छ ।

  नेपालगञ्ज क्षेत्रमा रहेर विगत ३२ वर्षदेखि उद्योगको स्थापना गरेर निरन्तर रुपमा व्यवसाय गर्दै आईरहनु भएका शिखर केबुल इण्डष्ट्रिजका सञ्चालक श्री चम्पालाल बोथरा स“ग नेपालअधिराज्य भित्र...

2 years ago

एक व्यवसायीले कम गुणस्तरका सामग्री बिक्रि गर्दा सिंगो व्यावसायिक क्षेत्रलाई नै असर पर्दछ

    काठमाडांै   उपत्यका भित्र   रहेर विद्युतीय व्यावसायिक क्षेत्रमा लामो  समय देखि कार्य गर्दै आउनु भएका, काठमाडौं विद्युतीय व्यवसायी संघका नवनिर्वाचित अध...

2 years ago

विद्युतीय व्यवसायीहरु दोहोरो करको मारमा छन्

  करिब २२ वर्ष देखि विद्युतीय व्यवसायी क्षेत्रमा कार्य गर्दै आउनु भएका बिजुली व्यवसायी संघ बाँकेका अध्यक्ष तथा मेची महाकाली सप्लायर्सका प्रोपाइटर ओम प्रकाश भट्टराई सँग बाँके जिल्लामा रहेका...

2 years ago

शिखर केबुल इण्डष्ट्रिजले सम्पूर्ण किसिमका विद्युतीय तारहरु उत्पादन गदै आएको छ ।

  नेपालगञ्ज क्षेत्रमा रहेर विगत ३२ वर्षदेखि उद्योगको स्थापना गरेर निरन्तर रुपमा व्यवसाय गर्दै आईरहनु भएका शिखर केबुल इण्डष्ट्रिजका सञ्चालक श्री चम्पालाल बोथरा स“ग नेपालअधिराज्य भ...

2 years ago

भन्सारमा हुने अनियमितताको अन्त्यका लागि संघले पहल गर्नुपर्छ

विद्युतीय व्यवसायीहरुको हकहितका लागि आवाज उठाउने उद्धेश्यका साथ वि.स २०६६ काठमाडांै विद्युतीय व्यवसायी संघको स्थापना भएको हो । संघमार्फत व्यवसायीहरुमा परेका समस्या, व्यवसायीहरुको आवश्यकता, व्यवसायी...

2 years ago

कर प्रणाली सरल हुनुपर्दछ

काठमाडांै विद्युतीय व्यवसायी संघ विद्युतीय व्यवसायीहरूका हक हितका लागि स्थापना भएको संघ हो । संघले व्यावसायिक क्षेत्रलाई समय सापेक्ष प्रर्वधन गर्दै व्यवसायीहरूको आवश्यकता, समस्या लगायतका विषयमा आवा...

2 years ago

हाम्रो संघ सदैव व्यावसायिक हकहितको पक्षमा छ

तपाई काठमाण्डौ विद्युतीय व्यवसायी संघको अध्यक्ष पदमा रहिरहँदा व्यवसायी सदस्यहरुको हितका लागि कस्ता कार्य गर्दै आउनु भएको छ ? काठमाण्डौ विद्युतीय व्यवसायी संघ व्यवसायीहरुको हकहितका लागि नै स्थापना भ...

2 years ago

यहि महिना भित्र पावर केबुल बिक्रि गर्ने योजनामा छौं

नेपाल हाउस वायरीङ्ग केबुल उत्पादनमा आत्मनिर्भर बनि सकेको छ । हाउस वायरीङ्ग केबुल उत्पादक कम्पनीहरु नेपालमा हाल सम्म २२ ओटा रहेको छ । यसै बीच केबुल उत्पादक कम्पनी मेगा इलेक्ट्रिक केबुल एण्ड वायर इण्...

2 years ago

सरकारले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान आयातमा भन्सार शुल्क शून्य गर्नुपर्छ

पोष्टमान(सन्तमान) श्रेष्ठ तनहुँ विद्युतीय व्यवसायी संघका अध्यक्ष तथा न्यु सबनम एण्ड संगम बिजुली पसल,तनहुँका प्रोपाइटर हुन् । सरकारले व्यवसायीहरुको समस्या प्रति खासै चासो दिएको छैन । व्यवसायीहरुले भ...

2 years ago

व्यावसायिक हितका लागि निरन्तर लागिपरिरहेका छौ

व्यावसायिक हक हितका लागि २०६६ सालमा स्थापना भएको काठमाण्डौ विद्युतीय व्यवसायी संघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन नजिकिदंै गर्दा साधारण सभाको तयारी कस्तो भइरहेको छ, संघले व्यावसायिक हित...

2 years ago