भर्खरै

अन्तर्वार्ता \ ब्लग

हरेक घरलाई ऊर्जा घर बनाउन सकिन्छ

जलस्रोतमा धनी मुलुकका लागि नवीकरणीय ऊर्जा आवश्यक छ ? एकदमै आवश्यक छ । जलविद्युत् पनि नवीकरणीय ऊर्जा नै हो । म पनि हाइड्रोपावरकै विज्ञ हुँ । तर मैले मेरो घरलाई ऊर्जाघर बनाउन सौर्य ऊर्जा नै राख्न...

2 years ago

 विद्युत् सेवा भन्दा सोलार पावर सहज छ 

सोलार पावर टेक्नोलोजी के हो ? सौर्य शक्तिबाट निस्शुल्क लाभ लिँदै घर–घरमा चुल्हो बाल्ने, ग्यासको समस्याबाट मुक्त हुनुका साथै लोडसेडिङबाट पनि मुक्त हुने प्रविधि हो । ‘गो ग्रिन’...

2 years ago

अध्यक्ष, सान्तुन रेग्मी  मोरङ इलेक्ट्रिक संघ, मोरङ

जलविद्युत उत्पादनमा निजी क्षेत्रको भूमिका फराकिलो बन्दैछ । क्षमताका हिसाबले अहिले निजी क्षेत्रले सरकारलाई उछिनेको छ । अबको २ वर्षभित्र विद्युत उत्पादनको आँकडा ह्वातै बढ्ने देखिएको छ । झन्डै साढे २...

2 years ago

खुल्ला सीमानाले आगन्तुक इलेक्ट्रिसियनका कारण  यहाँका वास्तविक इलेक्ट्रिसियनहरु समस्यामा परेका छन् ।

प्राविधिक क्षेत्रको विकास भए सँगै प्राविधिक क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुको संख्या पनि  दिन प्रतिदिन बढ्दै गएको छ ।  संख्यात्मक रुपमा इलेक्ट्रिसियनहरुको वृद्धि भए पनि उनिहरुको क्षम...

2 years ago

“संगठित आवाज नभई  कुनै पनि काम सम्भव छैन”

बारा जिल्लामा इलेक्ट्रिसियन पेशाको अवस्था तथा समस्याहरु का बारेमा बताइदिनुहोस् न ।  इलेक्ट्रिसियन पेशा जटिल पेशा हो । बारा जिल्लामा इलेक्ट्रिसियन पेशा अपनाउने इलेक्ट्रिसियनहरुको संख्या बढ्...

2 years ago

एक वर्षभित्र १० लाख पर्ने  फक्सवागन विद्युतीय कार ल्याउँछौं 

अठार वर्षदेखि सवारीसाधन (अटोमोबाइल) क्षेत्रलाई नजिकबाट नियालिरहेका  विवेक बिजुक्छे जर्मन ब्रान्ड फक्सवागनका गाडीलाई नेपाली बजारमा पहिलो स्थानमा पु¥याउने जिम्मेवारी लिएर बसेका छन् । पछिल्लो...

2 years ago

“मुलुकी संहिता पीडितमैत्री छ डाक्टर र पत्रकारले आत्तिनु पर्दैन”

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको अपराधर देवानी संहिताको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशैभरि विरोध प्रदर्शन र्गयो । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलला...

2 years ago

“पूँजी बजारमा लगानी गरेर आत्मनिर्भर बन्न सकिन्छ”

विगत १० वर्षदेखि शेयर बजारमा सक्रिय लगानीकर्ता हुन् दुर्गा तिवारी । हाल नेपाल इन्भेष्टर्स फोरमको सञ्चालक पदमा रहेकी उनी महिलालाई स्वतन्त्र भएर पूँजी बजारमा लगानी गर्न आग्रह गर्छिन् । यिनै विषयमा उन...

2 years ago

“उर्जानै देशको आर्थिक समृद्धिको मेरुदण्ड”

विगत ४ वर्ष देखि नेपालमा नेपालकै स्ट्याण्र्डमा आधारित भई गुणस्तरयुक्त ट्रान्सर्फमर उत्पादन गर्दै आउनु भएका नेपाल ट्रान्सर्फमर एण्ड एलाईट इन्जिनियरीङ्गका डाईरेक्टर भानुभक्त लामिछाने सँग नेपालमा ट्रा...

2 years ago

“लोडसेडिङ मैले हटाएँ सडक विस्तार गराएँ तर जस अर्कैले पायो”

टोपबहादुर रायमाझी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् । पूर्व ऊर्जामन्त्री समेत रहेका रायमाझी सरकारको काम कारर्वाहीलाई मूल्याङ्कन गर्ने समय आइनसकेको बताउँछन् । सरकारको काम कारर्वाहीलाई ल...

2 years ago

“जलविद्युतमा ढुक्कसंग लगानी गर्ने वातावरण बन्छ”

तेह्रथुममा जन्मिएका डा. कृष्णप्रसाद (केपी) ओली अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् । कृषिमा स्नातक गरेका ओलीले भूगोलमा विद्यावारिधि गरेका छन् । उनी अन्तर्रा्ष्ट्रिय वातावरणीय कानुन र जलवायु परिव...

2 years ago

“गुणस्तर प्रति उपभोक्ता सजक हुने गरेका छन्”

नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव,काठमाण्डौ विद्युती यव्यवसायी संघका संस्थापक अध्यक्ष तथा नेपाल लाईट सेन्टरका सञ्चालक रेशम प्रसाद देवकोटा विगत लामो समय देखि विद्युतीय क्षेत्रमा कार्य गर्दै...

2 years ago

“जग नबनाए आलोचित हुनेछौं”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली राजनीतिमा उल्लेखनीय स्थान रहेको छ । नेपाल कम्युनिस्ट पार्टीका दोस्रो पुस्ताका नेता पुन अहिले पार्टी राजनीतिमा खासै चर्चामा नआए पनि कुनै न कुनै हि...

2 years ago

“प्राविधिक क्षेत्रमा सीप भए बेरोजगार बन्नु पर्देन”

विश्वले प्राविधिक क्षेत्रमा फड्को मारी रहेको अवस्थामा नेपालमा पनि प्राविधिक क्षेत्रमा युवायुवतीहरूको आर्कषण बढ्दै गएको छ । प्राविधिक क्षेत्र अन्र्तगत विभिन्न किसिमका तालिमहरू लिई रोजगार तथा स्वारोज...

2 years ago

“सीप युक्त जनशक्ति विना देशको  समृद्धिको कल्पना गर्न सकिदैन”

नेपालमा पछिल्लो समयमा प्राविधिक विषय प्रति युवाहरूको चासो बढ्दै गएको छ । रोजगारीको अभावका कारण छोटो समयमा नै प्राविधिक विषयका तालिमहरू लिई स्वरोजगार बन्ने उद्धेश्यका साथ प्राविधिक विषयमा युवाहरूको...

2 years ago