हाईड्रो
अपर बलेफी जलविद्युत् आयोजना काम ९७ प्रतिशत सकियो
सिन्धुपाल्चोक, भदौ । ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजनाको काम ९७ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको लगानीमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा निर्माण भएको यस जलविद्युत् आय...
1 year agoनेप्सेले रोक्यो खानीखोला हाइड्रोपावरको शेयर कारोबार
काठमाडौं,भदौ । खानीखोला हाइड्रोपवार कम्पनी (केकेएचसी) को शेयर कारोबारमा रोक लगाएको छ । नेपाल स्टक एक्सचेञ्जले शंका लागेको भन्दै खानीखोला हाइड्रोपावरको शेयर कारोबार...
1 year agoमध्यभोटेकोशीको काम ९ वर्षमा ६५ प्रतिशत, एक वर्षमा सक्ने दावी
सिन्धुपाल्चोक, ६ भदौ । सिन्धुपाल्चोक जिल्लामै सबैभन्दा ठूलो १०२ मेघावाट क्षमताको मध्यभोटेकोशी जलबिद्युत आयोजना नौ वर्षमा ६५ प्रतिशत काम सम्पन्न भएको छ । चिलिमे जलबिद्युत आयोजनाको अगुवाईमा सन २०१३ म...
1 year agoयुनाईटेड इदि–मर्दी एण्ड आर वि हाईड्रोपावरको नाफा ४.६ करोड
काठमाडौं, भदौ । युनाईटेड इदि–मर्दी एण्ड आर वि हाईड्रोपावर लिमिटेड को नाफा रु.४.६ करोड पुगेको छ । विद्युत बिक्रि तथा आम्दानी बढेसँगै उक्त कम्पनीको आम्दानी बढेको हो । कम्पनीले प्रकाशि...
1 year agoचिमखोला–राहुघाट प्रसारण लाइन आयोजना अघि बढ्यो
म्याग्दी, भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलादेखि पिप्लेको राहुघाट जोड्ने २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको छ ।  ...
1 year agoमध्य भोटेकोशी नौ वर्षमा ६५ प्रतिशत मात्र
सिन्धुपाल्चोक, भदौ । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २...
1 year agoतामाकोसीका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु, भदौ १५ देखि ४५६ मेगावाटकै व्यावसायिक उत्पादन
काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसर पारेर ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भएको आयोजनाले...
1 year agoरु रु जलविद्युत परियोजनाको २१.०५% लाभांश घोषणा
काठमाडौं, भदौ । रु रु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ अवधिको मुनाफाबाट चुक्ता पूँजीको १०.५२६३% नगद लाभांश तथा आर्थिक वर्ष २०७७/७८ अवधिको मुनाफाबाट चुक्ता पूँजीको १०% बोनस शे...
1 year agoन्यादी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुको लागि आइपिओ खुला
काठमाडौँ, भदौ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आ...
1 year agoघारखोलाको बाँध र सुरुङ निर्माणको कार्य ९५ प्रतिशत सकियो, आगामी असार महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य
म्याग्दी, साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण कार्य ९५ प्रतिशत सकिएको हो । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मे...
1 year agoमाथिल्लो तामाकोशीले खुद घाटा ७३ प्रतिशतले घट्यो
काठमाडौं, साउन । दोलखाको विगु गाउँपालिका लामा बगरमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले भर्खरै उत्पादन सुरु गरेको छ । हालसालै मात्र उत्पादन सुरु गरेकोले त्यसवापतको कमाइ...
1 year agoजलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न
काठमाडौँ, ३१ साउन । वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर...
1 year agoमैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड कार्य सकियो, कतिबजे हेर्न मिल्छ रिजल्ट ?
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज (साउन २६ गते) मंगलबार बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रि...
1 year agoपूर्वमन्त्रीहरुको एकै स्वर– तत्काल अगाडि बढाऔँ बूढीगण्डकी आयोजना
काठमाडौँ २२ साउन । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको आधारमा आयोजना शुरु भएको भए बूढीगण्डकी जलविद्युत् आयोजनाले यतिबेला बिजुली उत्पादन शुरु गर्ने बेला भयो । फ्रान्से...
1 year agoस्थानीयवासीलाई आठ करोडको शेयर बाँड्दै मोलुङ हाइड्रो
ओखलढुङ्गा, २१ साउन । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर न...
1 year ago