हाईड्रो

फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

मान्म, ५ साउन । फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो ।    प्रभाव...

10 months ago

श्वेत–गङ्गा हाइड्रोपावरको २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन

काठमाडौँ, ४ साउन । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले  सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सा...

10 months ago

राप्ती हाइड्रोको आइपिओ खुला

काठमाडौँ, २९ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री...

10 months ago

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, २८ असार । हिमालयन हाइड्रोपावरको लिमिटेले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । आज असार २८ गते, मंगलबार कम्पनीका धितोपत्र निष्कास...

10 months ago

रसुवागढीको शेयर साउन १० सम्म भर्न पाइन

रसुवा, २७ असार । रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको शेयरको माग फाराम भर्ने म्याद थप गरेको छ । यही असार १३ गतेदेखि सुरू भएको शेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारस...

10 months ago

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली

लमजुङ, २७ असार । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य...

10 months ago

दोर्दी –१ जलविद्युत आयोजनाको काम ९९ प्रतिशत सकियो

काठमाडौं, असार ।  दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य करिव करिव अन्तिमचरणमा पुगेको छ । दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरेको यस आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भ...

10 months ago

दूधकोसीको पावरहाउस जाने सडक निर्माण गर्ने समझदारी

खोटाङ, २४ असार । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाबजारबाट उत्पादन गरिने दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउ निर्माण गरिने ठाउँसम्म पुग्ने सडक निर्माण गर्न समझदारी कायम गरिएको छ ।&...

10 months ago

असार २९ गतेदेखि राप्ती हाइड्रोको आइपीओ आउँदै

काठमाडौँ, २१ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनि...

10 months ago

आजदेखि अप्परसोलुको आइपिओ खुला

काठमाडौँ, २० असार । अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ ।    कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित र...

10 months ago

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

काठमाडौँ, १७ असार । अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी ज...

10 months ago

सर्वसाधारणलाई अप्पर हेवाखोलाको आइपिओ आउँदै

काठमाडौँ, १४ असार । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १५ करोड मूल्य बराबरको १५ ल...

10 months ago

रसुवागढी हाइड्रोपावरको आइपिओ स्थानीयलाई खुला

काठमाडौँ, १३ असार  । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।    कम्पनीले आजदेखि...

11 months ago

अरुण तेस्रो छाडेको २७ वर्षपछि विश्व बैंक माथिल्लो अरुणमा लगानी गर्न तयार

काठमाडौँ, ९ असार । सरकारले अर्धजलाशययुक्त प्रकृतिको माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । सो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ आयोजनाको रुपमा परिभाषित गरेको छ । गेम...

11 months ago

सर्वसाधारणलाई अप्पर सोलुको आइपिओ आउँदै

काठमाडौँ, ९ असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड ५७ लाख ५० हजार म...

11 months ago