हाईड्रो

बूढीगण्डकी इकाईको म्याद सकियो, जग्गा मुआब्जादेखि निर्माणसम्म अन्योलै अन्योल

काठमाडौं । १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना क्षेत्रको मुआब्जा वितरण र वातावरणीय अध्ययन पूरा गर्न गठित ‘पुनर्बास, पुनस्र्थापना तथा जग्गा मुआब्जा वितरण इकाई समिति’को म्या...

2 years ago

माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा ४५ करोड २२ लाख डलर वैदेशिक लगानी, ९ वटा दातृ निकायसँग सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं,कात्तिक ।  २१६ मेगावाटको माथिल्लो त्रिशुली a१ जलविद्युत आयोजनाका लागि रु.४५ करोड २२ डलर वैदेशिक लगानी ल्याउन द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।   शुक्रबार राजधानीमा...

2 years ago

अपर त्रिशूली १ को लागि ४५ करोड ३० लाख डलर वैदेशिक लगानी भित्राउन सम्झौता हुँदै

काठमाडौँ,कात्तिक ।  रसुवा जिल्लामा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशुली १ को लागि ४५ करोड ३० लाख डलर बराबरको ठूलो प्रत्यक्ष वैदेशिक लगानी भित्राउन आज समझौता  हुँदै छ । ...

2 years ago

सातौं संस्करणको ऊर्जा सम्मेलनमा बाह्य मुलुकबाट ७०० सय भन्दा बढीको उपस्थिति

काठमाण्डौं ,कात्तिक । स्वतन्त्र ऊर्जा उत्पादक संघ,नेपाल (इप्पान)ले आगामी मंसिर ५ र ६ गते काठमाडौंमा आयोजना गर्न लागेको सातौं संंस्करणको सम्मेलनमा बाह्य मुलुकबाट ७०० सय भन्दा बढी व्यक्ति तथा संघ संस...

2 years ago

बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण विषयमा ऊर्जामन्त्री र सांसदहरुबीच छलफल

  काठमाण्डौ, कात्तिक । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणका विषयमा ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र धादिङ, गोरखाका सांसद, पूर्वसांसद तथा प्रति...

2 years ago

कालीगण्डकी डाइभर्सन रोक्न ‘कालीगण्डकी महोत्सव’

बेझाङ,कात्तिक । कालीगण्डकी नदीको अस्तित्व बचाउन र डाइभर्सन हुनबाट रोक्न कालीगण्डकी महोत्सव आयोजना गरिएको छ । कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउमा लैजाने योजनाको विरोध गर्दै दवाबस्वरुप महोत्सव आ...

2 years ago

मिस्त्रीखोलाको ९० प्रतिशत निर्माण पूरा

म्याग्दी,असोज । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको नब्बे प्रतिशत निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रा.लि प्रवद्र्धक रहेको ४२ मेगावाट क्षमताको आयोजनाक...

2 years ago

कुलेखानी तेस्रो सम्पन्न, सोमबारदेखि ७२ घन्टे परीक्षण उत्पादन सुरु

काठमाडौं,असोज । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले विद्युत उत्पादन शुरु गरेको छ ।  १४ मेगावाटको क्षमता रहेको सो आयोजना १२ वर्ष...

2 years ago

मध्यभोटेकोशीको जलविद्युतको १ अर्ब ५० करोडको आईपीओ निष्काशन हुँदै

  काठमाण्डौं,असोज । सिन्धुुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले १ अर्ब ५० करोड रुपैयाँ बराबर आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । ]  ...

2 years ago

शिवश्री हाइड्रोले साधरण शेयर निष्कासन गर्दै

काठमाण्डौ , असोज । सिन्धुपाल्चोकमा  २२.२ मेगावाट क्षमताको उपर चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरि रहेको शिवश्री हाइड्रोपावर कम्पनीले सर्वसाधरणका लागि साधारण शेयर निष्काशन गर्ने भ...

3 years ago

अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

काठमाण्डौ, असोज । ८ मेगावाट क्षमताको अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।  अपि पावर कम्पनी लिमिटेडले आनो दोस्रो परियोजनाका रुपमा निर्माण गरेको अपर नौगाड जलविद्युत आयोजन...

3 years ago

प्रशारण लाइन बनाउँदै न्यादी जलविद्युत् आयोजना

काठमाण्डौं,असोज । लमजुङमा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले नौ किलोमिटर राष्ट्रिय प्रशारण लाइन आफंै निर्माण गर्ने भएको छ । मस्र्याङदी कोरीडोरमा निर्माण हुने भनिएको २२० केभी राष्ट्र...

3 years ago

नलसिंहगाड जलविद्युत परियोजना अघि बढाइने

 काठमाडौं,असोज ।   ४१७ मेगावाटको नलसिंहगाड जलविद्युत परिआयोजना अघि बढाउन छलफल अघि बढाइएको छ ।    जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र...

3 years ago

माया खोला आयोजनाको ४० प्रतिशत निर्माण कार्य समपन्न

काठमाण्डौ, असोज । मायाखोला जलविद्युत आयोजनाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।  २०७४ असोजबाट सुरु भएको सो आयोजनाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो ।  संखुवासभामा निर...

3 years ago

आरुघाट,आर्खेत बजार क्षेत्रको तत्काल मुआब्जा निर्धारण गर्न माग ,तत्काल मुआब्जा निर्धारण नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

  गोरखा,असोज । गोरखा र धादिङ् जिल्लाको सिमानामा निर्माण हुन लागेको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा तत्काल निर्धारण गर्न आयोजना प्रभावित जनताहरुले माग गरेका छन् । नागर...

3 years ago