हाईड्रो
कुइनेमङ्गलेमा ठूलोखोला जलविद्युतको निर्माण हुने, आयोजना संयुक्त ऊर्जा प्रालिले निर्माण गर्ने
काठमाडौं २ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको सो आयोजनाले ढ...
2 years agoविद्युत् प्रसारण लाइन निर्माणको काम तीव्र
दमौली, पुस । तनहुँ जिल्लामा निर्माणाधिन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्यले तीव्रता पाएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल स...
2 years agoलिखु खोलाको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष, आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सकियो
काठमाडौँ, १ पुस । लिखु खोला हाइड्रोपावर कम्पनीको प्रतिकित्ता एक सय रुपियाँका दरले ६२ लाख ५० हजार कित्ता सेयरको प्रत्याभूति व्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता न...
2 years agoमाथिल्लो तामाकोसी नेपालकै गौरव जलविद्युत आयोजना, जुन नेपाल कै लगानीमा बन्दै छ ।
पुस १ काठमाडौं । नेपाली आफैंले यति ठूलो आयोजनाका लागि लगानी जुटाउन सक्छन् र आफैं बनाउन सक्छन् भन्नेहरुको एउटै उत्तर माथिल्लो तामाकोसी जलविद्युत आयोजना हो । ४५६ मेगावाट क्षमता माथिल्लो तामाकोसी जलवि...
2 years agoजलविद्युत विकासलाई व्यवस्थित बनाउन अनुसन्धान केन्द्र स्थापना
काठमाडौं । हिमाली क्षेत्रमा जलविद्युत विकासलाई व्यवस्थित र उत्पादनमुलक बनाउने उद्देश्यले नेपाल र चीनका दुई विश्व विद्यालयले संयुक्त अनुसन्धान केन्द्रको स्थापना गरेका छन् । नेपालको काठमाडौं विश्व वि...
2 years agoदुई लघुजलविद्युत् आयोजना सम्पन्न, ५६५ घरधुरी लाभान्वित
मंसिर ३० काठमाडौं । विद्युत् सुविधाबाट बञ्चित मुगुका दुई गाउँपालिकामा निर्माण गरिएको दुई अलगअलग लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान...
2 years agoराहुघाट मंगले आयोजना निर्माण शुरु, तीन वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य
मंसिर २९ काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । तुण्डी पावर लिमिटेडले राहुघाट नदीमा निर्माण गर्न लागेको आयोजना...
2 years agoरिडी हाइड्रोपावरले साधारणसभाले पारित गर्यो ५ प्रतिशत बोनस सेयर
काठमाडौं, मंसिर । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको छ ।  ...
2 years agoसोमबार देखि अवरुद्ध अरुण तेस्रोको काम सुचारु, समान ज्याला र जिल्ला दररेट अनुसार तलब दिइने सहमति
संखुवासभा, मंसिर । संखुवासभामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम सुचारु भएको छ । कामदार र आयोजना बीचको वार्ता गरी कामदारले समान कामको समान ज्याला र जिल्ला दररेट अनुसार तल...
2 years agoहाइड्रो परिचयः चमेलिया जलविद्युत जुन आयोजनालाई असफल आयोजनाको कालो धब्बा लाग्यो
काठमाडौं, २४ मंसिर । सुदूरपश्चिम विकासक्षेत्रको दार्चुलामा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको कार्यान्वयन नेपाल विद्युत् प्राधिकरणले गरेको मध्य एक आयोजना हो । ...
2 years agoरुसको पनि नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छा
काठमाडौँ, मंसिर । नेपालको ठूलो लगानीको जलविद्युत आयोजनामा लगानी गर्न रुसले इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा...
2 years agoअरुण तेस्रोका मजदुर आन्दोलित हुँदा आयोजनाको काम अवरुद्ध
किमाथाङ्का, मंसिर । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम...
2 years agoरसुवागढी हाइड्रोपावरको आठौं साधारणसभा पुस २० गते
काठमाडौँ, मंसिर । रसुवागढी हाइड्रोपावर कम्पनीको आठौँ वार्षिक साधारण सभा आगामी पुस २० गते हुने भएको छ । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले चिलिमे जलविद्युत कम्पनीको सभाहल...
2 years agoविद्युत् उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष पु¥याउन निजी क्षेत्रको माग
काठमाडौं, मंसिर । नेपालको निजी क्षेत्रले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) को अवधि बढाउन सरकारसँग माग गरेको छ । पछिल्लो समय जलविद्युत् आयोजना निर्माणको लागत बढेको, प्रतिफल घटेको...
2 years agoबुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय घ्याल्चोकमा आजदेखि सरोकार समितिको धर्ना
गोरखा, मङ्सिर । धादिङ र गोरखा जिल्लाको सिमानामा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले विभिन्न माग सहित आज बुधबारदेखि आयोजनाको कार्यालय गोरखाको...
2 years ago