हाईड्रो
४२ मेगावाट क्षमताको मिस्त्रिखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन मिरिस्तीखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ४२ मेगावाट क्षमताको मिरिस्ती खोला जलविद्युत् आयोजना निर्मा...
3 years agoलघु जलविद्युत् आयोजना अन्तिम चरणमा, ६५० घरधुरी उज्यालो बन्दै
कालीकोट, फागुन । कालीकोटको शुभकालिका गाउँपालिका–७ र ८ मा निर्माण गरिएको भलेटागाड लघु जलविद्युत आयोजना निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । शुभकालिका गाउँपालिका&nd...
3 years agoरसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलाइ
रसुवा, फागुन । यथेष्ट जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल...
3 years ago२०१९मा नयाँ विद्युत जडान गर्ने देशहरु मध्ये भारतलाई पछि पार्दै नेपाल चौथो स्थानमा
काठमाडौं ३० माघ । दक्षिण र मध्य एशियामा २०१९ मा नयाँ विद्युत् उत्पादन गर्ने ५ उत्कृष्ट देशहरु मध्ये नेपाल चौथो स्थानमा परेको छ । अन्तर्राष्ट्रिय हाईड्रोपावर एशोसियसनको सन् २०२०ले मार्चमा...
3 years agoआज एकदिनको लागि सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द
लमजुङ, माघ । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ । बिहीबार जीप दुर्घटनामा परी आयोजनाका कर्मचा...
3 years agoफागुन १६ बाट मिस्ट्रीखोलाको विद्युत् उत्पादन हुने
काठमाडौं, माघ । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले फागुन १६ गतेदेखि व्यावसायिक रुपमा विद्युत उत्पादन शुरु गर्ने भएको छ । ...
3 years agoरूरू जलविद्युत्को ८ लाख १५ हजार ४११ कित्ता आइपिओ जारी गर्दै
काठमाडौं, माघ । रूरू जलविद्युत् परियोजनाले सर्वसाधारणका तथा स्थानीयवासीहरुको लागि प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । धितोपत्र बोर्डले परियोजनाको आइपीओ जारी गर्ने अनुमति दिएसँगै रुरुले आ...
3 years agoपूर्वऊर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण
काठमाडौं २५ माघ । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिबार निरीक्षण गरेका छन् । पार्टीको कार्यक्रमम...
3 years agoबीस वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने ऊर्जामन्त्रीको सपना
पर्वत, माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताएका छन् । बिहीबार कुश्मा–दान...
3 years agoऊर्जामन्त्री रायमाझीले भने बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ
काठमाडौं, माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन् । मंगलबार मन्त्रालयमा आज आयोजित बूढीगण्डकी...
3 years agoसेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु
कास्की, माघ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच...
3 years agoदेशकै सबैभन्दा ठूलो सबस्टेशन सञ्चालन, प्रधानमन्त्री ओलीद्धारा उद्धघाटन
काठमाडौं, माघ । नेपालमा विद्युत उत्पादनको एक सय ९ वर्ष पछि देशकै सबैभन्दा ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा आएको छ । प्रदेश नं २ को धनुषा जिल्ला मिथिला नगरपालिका वडा न ७ मा निर्माण भएको ४०० के.भी.ढल...
3 years agoसुपर मादीले साधारण शेयर निष्कासन गर्दै
काठमाडौं, माघ । कास्कीको मादी खोलामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी खोला जलविद्युत आयोजनाको स्थानीय बासिन्दा र सर्वसाधारणका शेयर निष्कासन गर्ने भएको छ । सुपर मादी हाइड्रो प...
3 years agoनलगाडका लागि ९५ प्रतिशत जग्गा अधिग्रहण
माघ, जाजरकोट । नलगाड जलविद्युत् कम्पनी लिमिटेडले जग्गा अधिग्रहणको काम ९५ प्रतिशत सकेको छ । कतिपयको अंशबन्डा हुन बाँकी रहेको, आपसी विवाद र कतिपय विदेशमा रहेकाको नाममा रहेको जग्गाबाहेक अन्...
3 years agoयोजनाको ६० प्रतिशत विद्युत मात्रै उत्पादन हुने
काठमाडौँ । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७र७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत...
3 years ago