हाईड्रो
खुसीको खबर: अघि बढ्यो बुढीगण्डकी जलविद्युत् आयोजना, भयो कम्पनी स्थापना
काठमाडौँ, १७ भदौ । लामो राजनीतिक गञ्जागोल र नीतिगत अस्थिरताको भूमरीमा फसेको बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्र र आम नेपालीका लागि खुसीको खबर छ । अन्तत बुढीगण्डकी जलविद्युत् पब्लिक ल...
8 months agoदोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परिक्षण सुरू
काठमाडौं, भदौं । लमजुङको दोर्दीखोलामा निर्माण भएको २७ मेगावाट क्षमताको आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरू भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले विसं २०७२ फागुनदेखि निर्माण सुरू गरेक...
8 months agoसुनकोसी–तेस्रो’ : एक हजार छ सय परिवार विस्थापित हुने अनुमान
काभ्रेपलाञ्चोक, १२ भदौ । ‘सुनकोसी–तेस्रो’ (६८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना निर्माण हुँदा यसबाट करिब छ सय १६ परिवार प्रभावित हुने अनुमान गरिएको छ । आयोजनाको अध्ययन प्रतिवेद...
8 months agoआयोजनाबाट असर पर्नसक्ने स्थानीयवासीलाई इष्टर्न हाइड्रोपावरको आइपिओ खुला
काठमाडौँ, ७ भदौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा...
9 months ago४२ दशमलव ६० मेगावाटको सुपर न्यादीको सुरुङ मार्ग ‘ब्रेक थ्रु’
लमजुङ, भदौ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्युत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्व...
9 months agoइष्टर्न हाइड्रोपावरको आइपिओ खुला हुँदै
काठमाडौँ, २९ साउन । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय...
9 months agoचार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
काठमाडौँ, २६ साउन । आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला रु बैतडीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ । विकास र समृद्धिको सपन...
9 months ago७१ मेगावाट क्षमताको नीलगिरि जलविद्युत निर्माण अन्तिम चरणमा
म्याग्दी, २३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चार हजार दुईसय ७५ मिटर लामो सुर...
9 months agoहिमाल दोलखाको शेयर कारोबारमा रोक
काठमाडौँ, १५ साउन । नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले शेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद शेयरका सम्बन्धमा जानकारी गराउने प्र...
9 months agoपोतमारा जलविद्युुत् आयोजना मर्मतका लागि मन्त्रालयसँग बजेट माग
मान्म, १४ साउन । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–७ मा रहेको पाँचसय किलोवाटको साना जलविद्युत् आयोजना मर्मतका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ । उ...
9 months agoसयपत्री हाइड्रोपावरको आईपीओ आज देखि खुल्ला, कति दिने आवेदन ?
काठमाडौं, १३ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १३ साउन शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकि...
9 months agoराप्ती हाइड्रोको आईपीओ बाँडफाँड
काठमाडौं ९ साउन । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म जारी गरेको कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर सोमबार बाँडफाँ...
10 months agoमन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो
काठमाडौँ, ९ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । ...
10 months agoसिक्लेस हाइड्रोपावरको आईपीओ निष्कासन
काठमाडौं ६ साउन । सिक्लेस हाइड्रोपावर लिमिटेडले आज शुक्रबारबाट आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना नि...
10 months agoलघुजलविद्युतमा करोडौँ लगानी खेर, पूर्वाधार लथालिङ्ग
बागलुङ, ५ साउन । मिनिग्रिड परियोजना धरासयी बन्दा राज्यको करोडौँ लगानी डुबेको छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिड मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका पूर्वाधार लथालिङ्ग छन् । ...
10 months ago