हाईड्रो
अरुण भ्याली हाइड्रो पारवको नाफामा वृद्धि
काठमाण्डौ, बैशाख । अरुण भ्याली हाइड्रो पावर विकास कम्पनीले ४ करोड १७ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले चालु वर्षको चैत्रसम्मको अवधिमा यो मुनाफा कमाएको हो । कम...
5 years agoराष्ट्रिय गौरवकै आयोजनाको निर्माणको गति शून्य
बैशाख,काठमाण्डौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय ग...
5 years agoकुलेखानीमा कुलमानको आक्रोश : ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी ,१५ दिनभित्र कुलेखानी तेस्रो जलविद्युतको परीक्षण सकिने
बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ । प्राधिकरणका...
5 years agoमिस्त्रीखोलाको सुरुङ निर्माण सम्पन्न
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालिले निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाका लागि दुई हजार २७० मिटर लाम...
5 years agoसडकका कारण मकरीगाड जलविद्युत आयोजनाको निर्माणमा ढिलाई
दार्चुला,बैशाख । दार्चुलाको अपि हिमाल गाउँपालिकाको वडा नं ५ मा रहेको १० मेगावाट क्षमताको मकरीगाड जलविद्युत् आयोजनाको निर्माण कार्यमा ढिलाई भएको छ । आयोजना स्थलसम्म पुग्ने...
6 years agoबिउरेनी जलविद्युत आयोजना बैशाख भित्र सम्पन्न हुने
जुम्ला, बैशाख । जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा निर्माणाधिन ५८ किलोवाट क्षमताको बिउरेनी साना लघुजलविद्युत आयोजना बैशाख भित्र सम्पन्न हुने भएको छ । आव २०७१ ÷ ७२...
6 years agoआर्थिक वर्ष २०७६/०७७ बाटै बुढीगण्डकी आयोजनाको निर्माण शुरु
काठमाडौं, बैशाख । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७६/०७७ बाट सरकारले शुरु गर्ने भएको छ । शुक्रबार संघीय संसद् भवनमा राष्ट्रपति व...
6 years agoकाबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण
फिदिम, वैशाख । पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण श...
6 years agoजनताको लगानी सुनिश्चित हुनुपर्छ : ऊर्जामन्त्री पुन
काठमाण्डौ, बैशाख । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले जनताको लगानी सुनिश्चित हुनुपर्ने बताएका छन् । आज ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालयमा जनताको जलविद्युत कार्यक्रम अन्र्तगत रसुवागढी ज...
6 years agoजनताको जलविद्युत अन्र्तगतको रसुवागढी र सान्जेनको आइपीओ आज बाँडफाँट हुँदै
‘जनताको जलविद्युत’ अन्तर्गतको रसुवागढी र सान्जेन हाइड्रोपावर कम्पनीको साधारण शेयर (आइपीओ) आज बाँडफाँड हुँदैछ । ‘जनताको जलविद्युत’ कार्यक्रम अन्र्तगतको २१ आयोजना मध्ये रसुवाग...
6 years agoअझै बनेन नलगाडको डिपिआर
काठमाण्डौ, बैशाख । जाजरकोटमा निर्माण हुन लागेको ४ सय १७ मेगावाट क्षमताको नलगाड जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अझै सम्म बनेको छैन । डिपिआर सम्झौता भएको ३० मह...
6 years agoमाथिल्लो त्रिशूली थ्री ए संरचनाको परीक्षण सफल
काठमाण्डौ, बैशाख । रसुवा र नुवाकोटमा निर्माणाधिन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफल भएको छ । विद्युत उत्पादन सुरु गर्नुभन्दा पहिला गर्...
6 years agoताराखोलाको परीक्षण उत्पादन सफल
बागलुङ, बैशाख । बाग्लुङ जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन...
6 years agoमध्य भोटेकोशी आयोजनाको भौतिक प्रगति ४२ प्रतिशत मात्रै
काठमाण्डौ, बैशाख । १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको भौतिक प्रगति ४२ प्रतिशत मात्रै सम्पन्न भएको छ । आगामी असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि&...
6 years agoतनहुँ जलविद्युत् आयोजनाले ग¥यो टेन्डर आह्वान
काठमाण्डौ, बैशाख । तनहुँ जलविद्युत आयोजनाले बाँधसहितको संरचना निर्माणका लागि बिहीबार टेन्डर आह्वान गरेको छ । आयोजनाले इटालीको कम्पनी सीएमसीसँग ठेक्का तोडेपछि पुनः टेन्डर आह्वान गरेको हो...
6 years ago