भर्खरै

हाईड्रो

निषेधाज्ञामा पनि एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम धमाधम

दमौली, ३० वैशाख । कोरोना सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द छन् । निषेधाज्ञाका बीचमा पनि एक...

3 years ago

अरुण तेस्रोको सुरुङभित्र एक मजदुरको मृत्यु

किमाथांङ्का, २९ वैशाख । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङभित्र एक मजदूरको मृत्यु भएको छ । विद्युत् गृहस्थलको सुरुङभित्र माथिबाट  खसेको ढुङ्गाले ला...

3 years ago

निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

लमजुङ, २५ वैशाख । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोज...

3 years ago

कोरोना कहरबीच पनि ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणको काम धमाधम

दार्चुला, २५ वैशाख । मार्मा गाउँपालिका–२ घट्टेगढमा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि निर्धारित समय सीमाभित्रै काम सक्ने...

3 years ago

मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित

काठमाडौँ २३ वैशाख । कोरोना कहरमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित...

3 years ago

सिइडिबी हाइड्रोको २३ लाख ४१ हजार ९५४ कित्ता सेयर आज देखी साधारणका लागी खुल्यो

काठमाडौं १७ बैशाख । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबार विहानबाट सर्वसाधरणका लागि  छुट्याएको साधारण सेयर निष्कासन गरेको छ ।    कुल ८३ लाख ९४ हजार १ सय कित्ता...

3 years ago

माथिल्लो दोर्दी ‘ए’ ले जेठ अन्तिमबाट विद्युत उत्पादन गर्ने

काठमाडौं, बैशाख  । पहाडी जिल्ला लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए आयोजना अन्तिम चरणमा पुगेको छ ।  लिबर्टी इनर्जी हाइड्रोपावर...

3 years ago

माथिल्लो त्रिशूली ३ बी निर्माण सुचारु, सम्पन्न हुन अझै दुई वर्ष लाग्ने

काठमाडौँ १४ वैशाख । कोरोना महामारीका कारण निर्माण अवरुद्ध भएको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण १४ महिनापछि सुचारु भएको छ । महामारीको पहिलो लहरसँगै गत फागुनमा निर्माण रोकिएको ३७ मेग...

3 years ago

माथिल्लो तामाकोसीको बाँधमा शनिबारदेखि पानी भर्न सुरु

काठमाडौं, बैशाख । राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा शनिबारदेखि पानी भर्न सुरु गरिएको छ ।  दोलखाको लामाबगरमा निर्माण भएको ४५६ मेगावाट जलविद्युत आयोज...

3 years ago

दूधकोसी जलविद्युत् आयोजनाः डुबान क्षेत्रको स्रेस्ता तयार हुँदै

सोलुखुम्बु १० वैशाख । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका भूभागलाई प्रभावित पार्ने गरी रभुँवाघाटमा निर्माण गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने क्षेत्...

3 years ago

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने जग्गाको स्रेस्ता उतार्ने काम शुरु

खोटाङ, ९ वैशाख । रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने जग्गाको स्रेस्ता उतार्ने काम शुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनामा...

3 years ago

सिइडिबि हाइड्रोपावरले साधारण सेयर आईपीओ निष्कासन गर्दै

काठमाडौं । सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बैशाख १७ गतेदेखि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८...

3 years ago

मध्यभोटेकोसीलाई १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न पाउने अनुमति

काठमाडौं । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका सेयर निष्कासन गर्न  नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । &n...

3 years ago

तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइन निर्माणार्थ जग्गा अधिग्रहण

दमौली, ६ वैशाख । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रश...

3 years ago

रूरू जलविद्युतको आइपिओ बाँडफाँड भोली शुक्रबार

काठमाडौं २ बैशाख । रु रु जलुविद्युत परियोजनाको आइपीओ शुक्रबार (वैशाख ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यपिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ...

3 years ago