भर्खरै

हाईड्रो

जनताको जलविद्युत अन्र्तगतको रसुवागढी र सान्जेनको आइपीओ आज बाँडफाँट हुँदै

‘जनताको जलविद्युत’ अन्तर्गतको रसुवागढी र सान्जेन हाइड्रोपावर कम्पनीको साधारण शेयर (आइपीओ) आज बाँडफाँड हुँदैछ । ‘जनताको जलविद्युत’ कार्यक्रम अन्र्तगतको २१ आयोजना मध्ये रसुवाग...

2 years ago

अझै बनेन नलगाडको डिपिआर

काठमाण्डौ, बैशाख । जाजरकोटमा निर्माण हुन लागेको ४ सय १७ मेगावाट क्षमताको नलगाड जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)  अझै सम्म बनेको छैन । डिपिआर सम्झौता भएको ३० मह...

2 years ago

माथिल्लो त्रिशूली थ्री ए संरचनाको परीक्षण सफल

काठमाण्डौ, बैशाख । रसुवा र नुवाकोटमा निर्माणाधिन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफल भएको छ । विद्युत उत्पादन सुरु गर्नुभन्दा पहिला गर्...

2 years ago

ताराखोलाको परीक्षण उत्पादन सफल

बागलुङ, बैशाख ।  बाग्लुङ जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन...

2 years ago

मध्य भोटेकोशी आयोजनाको भौतिक प्रगति ४२ प्रतिशत मात्रै

  काठमाण्डौ, बैशाख । १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको  भौतिक प्रगति ४२ प्रतिशत मात्रै सम्पन्न भएको छ । आगामी असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि&...

2 years ago

तनहुँ जलविद्युत् आयोजनाले ग¥यो टेन्डर आह्वान

काठमाण्डौ, बैशाख । तनहुँ जलविद्युत आयोजनाले बाँधसहितको संरचना निर्माणका लागि बिहीबार टेन्डर आह्वान गरेको छ ।  आयोजनाले इटालीको कम्पनी सीएमसीसँग ठेक्का तोडेपछि  पुनः टेन्डर आह्वान गरेको हो...

2 years ago

ताराखोलाको परीक्षण उत्पादन सफल,छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुने

बागलुङ, बैशाख ।  बाग्लुङ जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन...

2 years ago

आवेदन दिने सबैलाई रसुवागढीको आइपिओमा न्युनतम ३० र सान्जेनमा १० कित्ता शेयर

काठमाडौं, बैशाख । जनताको जलविद्युत अन्र्तगतको रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेजति सबैले शेयर पाउने भएका छन् ।    रसुवागढी हाइड्रोपावरमा न्युनतम...

2 years ago

झोलामा बोकेर हिडेका १० जलविद्युत् आयोजनाको इजाजत खारेज

चरिकोट,बैशाख ।  झोलामा खोला बोकेर काम नगर्ने दोलखाका १० वटा खोलाको विद्युत उत्पादन अनुमतिपत्र (इजाजत)  खारेज भएको छ ।    सर्वेक्षण अनुमतिपत्र (इजाजत) लिएर समयमा काम नगर्...

2 years ago

नेशनल हाइड्रोपावरको साधारणसभा हुँदै

काठमाण्डौ, बैशाख । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आगामी बैशाख २७ गते हुने भएको छ । कम्पनीको गत ३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औ साधारण सभाको मिति तय गरेको हो । ...

2 years ago

बरूण हाइड्रो पावर कम्पनीले घाटा कम गर्दै

काठमाण्डौ, बैशाख । बरूण हाइड्रो पावर कम्पनी लिमिटेडले घाटा कम गर्दै लगेको छ । गत वर्ष रू. ५५ लाख ४५ लाख घाटामा रहेको कम्पनीले यस वर्ष ६१ प्रतिशत घाटा कम गरेको हो । यस आर्थिक वर्षको तेस्रो त्रैमासको...

2 years ago

सडकको पर्खाइमा मकरीगाड हाइड्रोपावर

दार्चुला,बैशाख । अपी हिमाल गाउँपालिकाको वडा नं ५ मकरीगाडमा निर्माण हुने १० मेगावाट मकरीगाड हाइड्रोपावर सडकका कारण निर्माणमा ढिलाइ भएको छ । जनवरीबाटै आयोजना शुरु गर्ने तयारी गरेको मकरीगाड जलविद्युत्...

2 years ago

जनताको जलविद्युत कार्यक्रम अन्र्तगतको रसुवागढी र साञ्जेन जलविद्युत आयोजनामा सभामुख महरा सहभागी

काठमाण्डौँ, बैशाख ।  जनताको जलविद्युत कार्यक्रम अन्र्तगतको रसुवागढी र साञ्जेन जलविद्युतमा सम्माननीय सभामुख कृष्णबहादुर महराले पनि आवेदन दिएका छन् । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण...

2 years ago

अपर नौगाडको ९५ प्रतिशत काम सम्पन्न

दार्चुला, चैत ।  नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड साना जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।  ८ मेगावाट क्षमताको यो आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भए सँगै १ महिना भि...

2 years ago

हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर बाँडफाँट

काठमाण्डौ, बैशाख । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर मंगलबार बाट बाँडफाँट सुरु भएको छ । शेयर बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट एण्ड बैंकिङका अनुसार साधारण शेयरमा आवेदन गर्ने ६९ हजार ६७० आवेद...

2 years ago