भर्खरै

हाईड्रो

मन्त्री रायमाझी भन्छन्ः ‘बुढीगण्डकीलाई मैले ग्लोवल टेन्डर गराउ भन्दा साथीहरुले सिधा दिनुभयो अनि कुरा बिग्रियो’

काठमाडौं चैत । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाका डुवान पिडितहरुले आज बुधबार ऊर्जामन्त्री टोपबहादुर रायमाझी समक्ष ज्ञापनपत्र बुझाएका छन् ।    ज्ञापनपत्र बुझ्दै आयोजना...

1 year ago

मिस्ट्रीखोलाको उत्पादन यसै हप्तादेखि

म्याग्दी, १ चैत । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन शुरु गर्ने भएको छ ।   ...

1 year ago

यसै सातादेखि ४२ मेगावाट विद्युत उत्पादन हुँदै

म्याग्दी, चैत । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसैसाता देखि विद्युत उत्पादन गर्ने भएको छ ।    माउन्टेन इ...

1 year ago

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

दार्चुला, फागुन । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०...

1 year ago

सिंगटी हाइड्रोको २९ करोड रुपैयाँको २९ लाख कित्ता आईपीओ आउँदै, कति कित्ता भर्न पाउने ?

काठमाडौं, फागुन । सिंगटी हाइड्रोपावर इनर्जीले यहि चैत ६ गते देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । पछिल्लो समय विभिन्न कम्पनी तथा वित्तीय संस्थाहरुले आईपीओ निष्काशन गरिरहेको समयमा सिंगटी हाइड्रोल...

1 year ago

माथिल्लो तामाकोसीको बिजुली २०७८ बैशाखसम्ममा बल्ने

काठमाडौं, फागुन । दोलखाको लामाबगरमा सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका...

1 year ago

पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

काठमाडौं २७ फागुन । जलाशययुक्त पश्चिम सेती परियोजनामा विदेशी लगानी भित्र्याउने तेस्रोपटकको प्रयास पनि असफल भएको छ । यसअघि अष्ट्रेलियन र चिनियाँ कम्पनीले जिम्मा लिएपनि यो आयोजना बनाउन सकेका थिएनन् ।...

1 year ago

केही दिन चिलिमेको विद्युत् उत्पादन बन्द

रसुवा, फागुन । रसुवा जिल्लामा निर्माण सम्पन्न भएको २२ मेगावाटको चिलिमे विद्युत् आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।  चिलिमे जलविद्युत केन्द्रमा विद्युत उत्पादन गर्न जडान गरिएका पुरानो उ...

1 year ago

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

डोटी २१ फागुन । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राल...

1 year ago

चार जलविद्युत् आयोजना निर्माणाधीन, चालु आ.व भित्र राष्ट्रिय प्रसारणमा जोड्ने तयारी

पर्वत, फागुन । पर्वतको मोदी गाउँपालिकामा तल्लो मोदी, तल्लो मोदी दुई, मध्यमोदी र पैयुँ गाउँपालिकास्थित सेतीखोला गरी चार वटा आयोजना निर्माणाधिन अवस्थामा छन् । मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेक...

1 year ago

मोलुङ हाइड्रोको ३५ लाख ३१ हजार कित्ता आइपिओ खुलाउँदै

काठमाडौं, फागुन । मोलुङ हाइड्रो पावर कम्पनीले प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । ओखलढुंगामा ७ मेगावाट क्षमताको जलविद्यु्त् आयोजना सञ्चालन गरिरहेको उक्त कम्पनीले प्राथमिक शेयर निष्काश...

1 year ago

कटाक्षेमा निर्माणाधीन विद्युतगृहको काम तीव्रगतिमा

भजनी, फागुन । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माणाधीन विद्युत्गृहको काम यही असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।&n...

1 year ago

सिनो हाइड्रो र मजदूरबीच सहमतिपछि काम शुरु

दमौली १७ फागुन । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको प्याकेज–२ अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ ।  ...

1 year ago

जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन, स्थानीयवासी हर्षित

रुकुमपुर्व १७ फागुन । सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनःनिर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनःनिर्माण...

1 year ago

मनाङमा ३३ केभीको प्रसारण लाइन

मनाङ, फागुन । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थिय...

1 year ago