लेख \ विचार
बुढीगण्डकी जलविद्युत आयोजनाः सम्भावना र चुनौती
गोरखा र धादिङ्गको सिमानामा रहेको बुढीगण्डकी नदीमा बन्ने जलाशययुक्त जलविद्युत आयोजना नेपाल सरकारले तोकेको एक्काईस वटा राष्ट्रिय गौरवको आयोजना मध्ये एक हो । विश्वका आठ दश ठुला आयोजना मध्ये एक आयोजना...
3 years agoबारम्बार अन्योलमा फस्दै बुढीगण्डकी आयोजना
गोरखा र धादिङ्गको सीमाबाट निरन्तर बग्ने १२ सय मेगावाट विद्युत उत्पादन क्षमता भएको बुढीगण्डकी जलविद्युत आयोजनाको कार्य अघि बढाउन फेरि अन्योलमा परेको छ । गोरखा जिल्लाको १४ गा.वि.स र धादिङ्ग जिल्लाको...
3 years agoसिंगटे– लामेसाँघु ः अकर्मन्यताको पराकाष्ठ
मुलुक निर्माणको सिलसिलामा इतिहास बोक्ने यस्ता विद्युत आयोजनाहरू विभिन्न कारण बस अपुरो हुँदा या बीचमै अलपत्र हुँदा देश दुख्नु अस्वभाविक मान्न सकिदैन । सरोकारवाला निकायहरूको यस विषयमा् ध्यान केन्द्रि...
3 years agoफोहोर आम्दानी र ऊर्जाको स्रोत
काठमाडौं लगायत नेपालका सबै क्षेत्र अर्थात् खास गरी शहरी क्षेत्रमा उत्पन्न हुने फोहोरहरूको व्यवस्थापन गरी विद्युत् निकाल्न सके लोडसेडिङ न्यूनिकरणमा केहीहद सम्म सहयोग पुग्नेछ । फोहोरको सही व्यवस्थापन...
3 years agoबिजुली, विल्डिङ्ग ईलेक्ट्रिसियनको महत्व अवसर र चुनौती
पानीको बहावमा रहेको गति शक्तिलाई प्रयोग गरि उत्पादन गरिने विद्युतलाई जलविद्युत भनिन्छ। नेपालमा वि. स १९६८ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पहलमा बेलायतको सहयोगमा ५०० किलोवाटको फर्प...
3 years agoअनलाइन तथा इन्टरनेटको दुरुपयोग नगरौं
इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्र्तगत विकास भएको एक विश्वव्यापी सञ्जालहरूको समुह हो । यसको माध्यम बाट नै संसार भरि जुनसुकै ठाँउहरूमा पनि सुचना आदान प्रदान गर्न इन्टरनेट को प्रयोग गरिन्छ ।...
3 years agoविद्युत चुहावट नियन्त्रणमा प्राधिकरणको सराहनिय कार्य
हालै मात्र नेपाल विद्युत प्राधिकरणको एउटा सराहनीय काम संगठित रुपमा भइरहेको विद्युत चोरीलाई नियन्त्रण गर्ने उद्धेश्यले “हुकिङ हटाऊ, महशुल उठाउ” भन्ने अभियान शुरु गरेको छ । यो कार्य एकदम...
3 years ago“वैकल्पिक उर्जामा वायू शक्ति”
विश्वमा जनसङख्या को वृद्धिदर द्रुतगतिमा गतिमा बढ्दै गईरहेको छ । विभिन्न क्षेत्रमा विकास सँगसँगै मान्छेका आवश्यकता पनि दिन प्रति दिन बढ्दै गएको छ । जति जनसंख्या र विकासका गतिहरू तीव्र हुँदै जान्छ...
3 years agoजलविद्युतमा जलाशययुक्त आयोजना अबको मिसन
विभिन्न व्यक्ति तथा संस्थाले अध्ययन गरेर सार्वजनिक गरेका तथ्य अनुसार नेपालमा रहेका करिब ६ हजार खोलानाला बाट ८३,००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । जलविद्युतको विकास गर्ने क्रममा वि.स १९६८ साल...
3 years agoसमुन्नत नेपाल ः आम नागरिकको चाहना
मुलुक संक्रमणकाल पार गर्दै अग्रगमनको यात्रामा बामे सरिरहेको छ । स्थानिय तह देखि केन्द्रिय निकायको निर्वाचन सम्पन्न भइसकेको छ । नयाँ नेपालको नयाँ इतिहास कोर्दै गणतन्त्र नेपालको संविधान कार्यान्वयनको...
3 years agoजिल्ला संघको विस्तार हुनु पर्दछ
हाल सम्म १९ ओटा जिल्लाहरूका विद्युत व्यवसायी संघहरूको संयुक्त संगठन विद्युतीय व्यवसायी महासंघ, विद्युत व्यवसायीहरूको हक हितका लागि कार्य गर्दै आएको नेपालको एक मात्र संघ हो । नेपालमा विद्युत व्यवसाय...
3 years agoजिल्ला–जिल्लामा संघहरूको विस्तार गर्ने
महासंघले विशुद्ध रुपमा विद्युत व्यवसायी संघलाई प्राथमिकता दिई अगाडी बढ्नु पर्छ । संस्थामा आवद्ध मानिसहरू आनो संस्थालाई ठूलो बनाउनका लागि राजनितिक एजेण्डाहरूलाई समावेश गर्दै जादाँ पनि व्यवसायीहरूमा...
3 years agoजिल्ला संघलाई समान ढंगले समेट्नु पर्दछ
नेपाल विद्युतीय व्यवसायी महासंघ नेपाल भरि रहेका विद्युत व्यवसायीहरूको छाता संगठनको रुपमा स्थापित संस्था हो । नेपाल भरि छरिएर रहेका विद्युत व्यवसायीहरू गोलबद्व हँुदै अगाडि बढिरहेको यस संस्था न...
3 years agoन्यून बिजकीकरणलाई मध्यनजर गरौं
नेपाल विद्युत व्यवसायी महासंघले नेपाल भरी छरिएर रहेका विद्युत व्यवसायीहरूलाई अग्रसर गराउनु पर्ने भएको छ । हरेक विद्युतीय व्यवसायी संघहरूमा अन्तरक्रिया कार्यक्रम एवंम मोटीभेस्नल तालिमलाई निरन्तरता द...
3 years agoजिल्ला–जिल्लामा नै सदस्यता तीव्र रुपमा बढाउनु पर्ने
विद्युतीय व्यवसायी महासंघले आना कार्यलाई निरन्तर रुपमा अगाडी बढाइ रहेको छ । नेपालमा महासंघको रुपमा वि.स. २०६७ साल देखि कार्य गर्दै आएको यस संस्थाले विभिन्न स्थानमा संगठन विस्तार गरेको छ । हालसम्म...
3 years ago