भर्खरै

लेख \ विचार

प्राकृतिक स्रोतमा दिर्घकालीन योजनाको आवश्यकता

 प्राकृतिक स्रोत र सौन्दर्यताहरुले भरिपूर्ण देश हो हाम्रो नेपाल । प्रकृतिले दिएका उपहारहरु प्रशस्तै मात्रामा छन् । तर यी प्रकृतिका उपहारहरुको उपयोग भने उचित ढङगबाट भएको छैन । नेपालमा निरन्तर र...

4 years ago

जलविद्युतमा अधिको विकास

जलविद्युत, सडक, खानेपानी, पुल आदिको विकासले नेपाललाई विकासको गति तर्फ होईन अधोगति तर्फ लग्दैछ । हाल नेपालमा जुन किसिमका विकासहरु हुदै छन् ति अधिको विकास हुन् । जताततै खनिएका सडक, दिर्घकालिन रुपमा न...

4 years ago

विद्युतीय उपकरणमा  प्रयोशालाको आवश्यकता 

पछिल्ला दिनहरुमा विद्युतीय क्षेत्रमा भएका प्रगतिहरु प्रति विद्युत व्यवसायिहरु उत्साहित भएका छन् । साथै सबै नेपालीहरु उत्साहित हुनुका साथै सबैमा सकारात्म सोच पलाएको महसुस गर्न सकिन्छ । त्यसमा पनि वि...

4 years ago

विद्युतीय उपकरणमा  प्रयोशालाको आवश्यकता 

पछिल्ला दिनहरुमा विद्युतीय क्षेत्रमा भएका प्रगतिहरु प्रति विद्युत व्यवसायिहरु उत्साहित भएका छन् । साथै सबै नेपालीहरु उत्साहित हुनुका साथै सबैमा सकारात्म सोच पलाएको महसुस गर्न सकिन्छ । त्यसमा पनि वि...

4 years ago

लोडसेडिङको अन्त्यको चाहाना

जलस्रोत मा दोश्रो धनी हाम्रो देश सयौं देश्हरुमध्ये बाट ,तर अपत्यारिलो तर वास्तविक कुरा के भने कतिपय क्षेत्र अझ भनौं धेरै क्षेत्र हरु बिजुलि बत्ति बाट अझैसम्म पनि बन्चित छन् । जुन भेग मा बार्है मासा...

4 years ago

“कुलमान र लोडसेडिङ”

हाम्रो अथक मेहेनत, लगन र आत्मविश्वास रह्यो भने असंभव जस्तो देखिने कतिपय कुराहरु पनि संभव देखिदारहेछन् । देशमा बढ्दैगैरहेको लामो लोडसेडिंग (दैनिक १८ घण्टासम्मको) र निर्माणाधिन जल बिद्युत परियोजनाहरु...

4 years ago

 सर्वसाधारण जनतालाई ठगी गर्दै नेटर्वक मार्केटिङ्ग 

प्रविधिको विकास, यसका फाईदा र आवश्यकता बढ्दै गरेको अबस्थामा प्रविधिलाई दुरुपयोग गर्ने संगठनहरु पनि उत्तिकै सक्रिया रहेका छन् । बर्तमान समयमा विकास भएका प्रविधिले संसारलाई जोड्ने काम गरेको छ ।...

4 years ago

अबको युगमा एलइडी बल्बको महत्व

देशले आवश्यकता अनुसार विद्युत आपूर्ति गर्न नसकी रहेको अबस्थामा विद्युत खपत न्युनिकरणगरि केही  हदसम्म समस्या समाधान गर्न सकिन्छ । यसैलाई मध्यनजर राखी हामीहरुले विगतका दिनहरुमा बढी विद्युत खपत ह...

4 years ago

कृषि क्रान्तिका लागी ः दृढ संकल्प र सकारात्मक सोचमा सहकारी

मुलुक कृषि प्रधान देश भनिए पनि कृषि प्रधान हुन सकिरहेको छैन । कृषिमा आत्मनिर्भर बन्न सक्ने अबस्था हुँदा हुँदै वैज्ञानिक कृषि प्रणाली र कृषकहरुलाई संरक्षण र प्रर्वधन गर्न राज्य असमर्थ जस्तै देखिन्छ...

4 years ago

दक्षता नै सीपको कसि

आजको बैज्ञानिक एबं आणविक युगमा कुनै पनि व्यक्तिमा ज्ञान र सीपको महत्व बढ्दै गईरहेको परिप्रेक्षमा राष्ट्रको उन्नति नै औद्योगिकीकरणमा छ त्यसैकारण पुरानो विचार र नयाँ विचारको द्धन्द चलेको यस परिप्रेक्...

4 years ago

संकटमा सार्वजनिक शिक्षा

आर्थिक रूपमा कमजोर तथा मध्यम वर्गीय परिवारका असी प्रतिशत भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने सार्वजनिक शिक्षा अहिले ठुलो संकटमा देखिन्छ । आठ दशकभन्दा बढिको एस.एल.सी. (१९९०–२०७३) सम्मको परिणा...

4 years ago

निष्पक्ष नीतिको खडेरी

देशमा नायाकत्वको भूकिका निर्वाह गर्दै आएका नायकहरु के साँच्चै  खलनायक बनेका हुन् त ? भौगोलिक क्षेत्रका आधारमा सानो रहेको नेपाल सौन्दर्यका आधारमा हेर्ने हो भने साँच्चै नै विशाल रहेको छ । देवकोट...

4 years ago

समृद्ध देश निर्माण विद्युत विकास एक आधार

प्रकृतिको अनुपम उपहार नेपाल विश्वमा  जगत्मा नै परिचत रहेको छ । भुक्षेत्र को आधारमा नेपाल सानो मुलुकका रुपमा रहेपनि प्राकृतिक रुपमा निकै सम्पन्नशाली रहेको छ । विश्वमा पाईने प्रया सबै प्रकारका ह...

4 years ago

अस्ताउदो लोडसेडिङ्ग

सात महिना अघि सम्म अत्याधिक लोडसेडिङ्गको भार  खेपेको काठमाण्डौ उपत्याकाले राजनीतिक व्यवस्था परिर्वतन भए सँगै दिनहु १८ घण्टा सम्म हुने लोडसेडिङ्गको समस्याबाट उन्मुक्ति पाएको छ । देशलाई परिवर्तन...

4 years ago

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको नयाँ नेतृत्वले खेल्नु पर्ने भुमिका 

नेपाल पत्रकार महासंघ शाखा २०५६ सालमा स्थापना भएको हो । नेपालभरका करिव १५ सय पत्रकारहरु आवद्ध रहेको यस महासंघ लाई प्रमुख नेतृत्वकर्ताका रुपमा मानिन्छ । नेपाली पत्रकारिता इतिहासमा नाम उच्च राख्ने वरि...

4 years ago