भर्खरै

लेख \ विचार

“वैकल्पिक उर्जामा वायू शक्ति”

विश्वमा जनसङख्या को वृद्धिदर द्रुतगतिमा गतिमा बढ्दै गईरहेको छ । विभिन्न क्षेत्रमा विकास सँगसँगै मान्छेका आवश्यकता पनि दिन प्रति दिन बढ्दै गएको छ । जति जनसंख्या र विकासका गतिहरू तीव्र हुँदै जान्छ...

5 years ago

जलविद्युतमा जलाशययुक्त आयोजना अबको मिसन

विभिन्न व्यक्ति तथा संस्थाले अध्ययन गरेर सार्वजनिक गरेका तथ्य अनुसार नेपालमा रहेका करिब ६ हजार खोलानाला बाट ८३,००० मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । जलविद्युतको विकास गर्ने क्रममा वि.स १९६८ साल...

5 years ago

समुन्नत नेपाल ः आम नागरिकको चाहना 

मुलुक संक्रमणकाल पार गर्दै अग्रगमनको यात्रामा बामे सरिरहेको छ । स्थानिय तह देखि केन्द्रिय निकायको निर्वाचन सम्पन्न भइसकेको छ । नयाँ नेपालको नयाँ इतिहास कोर्दै गणतन्त्र नेपालको संविधान कार्यान्वयनको...

5 years ago

 जिल्ला संघको विस्तार हुनु पर्दछ

हाल सम्म १९ ओटा जिल्लाहरूका विद्युत व्यवसायी संघहरूको संयुक्त संगठन विद्युतीय व्यवसायी महासंघ, विद्युत व्यवसायीहरूको हक हितका लागि कार्य गर्दै आएको नेपालको एक मात्र संघ हो । नेपालमा विद्युत व्यवसाय...

5 years ago

जिल्ला–जिल्लामा संघहरूको विस्तार गर्ने

महासंघले विशुद्ध रुपमा विद्युत व्यवसायी संघलाई प्राथमिकता दिई अगाडी बढ्नु पर्छ । संस्थामा आवद्ध मानिसहरू आनो संस्थालाई ठूलो बनाउनका लागि राजनितिक एजेण्डाहरूलाई समावेश गर्दै जादाँ पनि व्यवसायीहरूमा...

5 years ago

जिल्ला संघलाई समान  ढंगले समेट्नु पर्दछ

 नेपाल विद्युतीय व्यवसायी महासंघ नेपाल भरि रहेका विद्युत व्यवसायीहरूको छाता संगठनको रुपमा स्थापित संस्था हो । नेपाल भरि छरिएर रहेका विद्युत व्यवसायीहरू गोलबद्व हँुदै अगाडि बढिरहेको यस संस्था न...

5 years ago

न्यून बिजकीकरणलाई मध्यनजर गरौं

नेपाल विद्युत व्यवसायी महासंघले नेपाल भरी छरिएर रहेका विद्युत व्यवसायीहरूलाई अग्रसर गराउनु पर्ने भएको छ । हरेक विद्युतीय व्यवसायी संघहरूमा अन्तरक्रिया कार्यक्रम एवंम मोटीभेस्नल तालिमलाई निरन्तरता द...

5 years ago

जिल्ला–जिल्लामा नै सदस्यता तीव्र रुपमा बढाउनु पर्ने

विद्युतीय व्यवसायी महासंघले आना कार्यलाई निरन्तर रुपमा अगाडी बढाइ रहेको छ । नेपालमा महासंघको रुपमा वि.स. २०६७ साल देखि कार्य गर्दै आएको यस संस्थाले विभिन्न स्थानमा संगठन विस्तार गरेको छ । हालसम्म...

5 years ago

महासंघको आफ्नै जग्गामा कार्यालय निर्माण गर्नु आजको आवश्यकता

महासंघले ंस्थापना काल देखि आफ्ना कार्यहरूलाई निरन्तरता दिदैं आएकोछ । पछिल्लो समयमा संस्थाले गरेका क्रियाकलाप र कार्य पनि निरन्तर अगाडी बढ्दै जांदा संस्थाको आफ्नै शैलीमा फड्को मारेको अनुभव भएकोछ । आ...

5 years ago

महासंघले निरन्तर व्यवसायिक हितका लागि कार्य गर्दै आएको छ

विद्युतीय सामाग्रीहरूको उत्पादन, बिक्री वितरण गर्ने व्यवसायी एवं उद्यमीहरू बीच आपसी समन्वय र सहयोगको स्थापना गरी व्यवसायिक हकको संरक्षण, उपभोक्ताहरूको हित एवं बजार मूल्यमा समेत एकरुपता ल्याउने उद्ध...

5 years ago

महासंघले लिड बल्ब र हाउस वायरिङ्गलाई पहिलो प्राथमिकता राख्नु पर्दछ 

विद्युत व्यवसायी महासंघको ८ औं साधारण सभा पोखरामा नै हुने हुदाँ सर्वप्रथम त महासंघ प्रति पोखरा विद्युतीय व्यवसायी संघ आभार प्रकट गर्दछ । नेपाल सरकारले लगाएको भ्याट ÷ट्याक्सलाई राम्रोसँग अवलम...

5 years ago

कहिले बन्ला बुढीगण्डकी 

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको चर्चा लामो समय देखि हुँदै आएको भए पनि आयोजना कसले बनाउने र कुन मोडलमा लैजाने भन्ने विषयमा अझै सम्म अन्योलको अवस्थामा छ । तत्कालिन प्रधानमन्त्री पुष्पक...

5 years ago

के नेपाल १० वर्षमा उर्जा एवंम प्रविधियुक्त राष्ट्र होला त ? 

    काठमाडौं लगायत नेपालको मुख्य शहरहरू लोडसेडिङ्ग मुक्त घोषणा भएसँगै सरकारले अबको १० वर्ष भित्र १० हजार विद्युत उत्पादन गर्ने बाचा दोर्होएको हो । नेपाल उर्जा खरिद दर हिँउद र बर्खाको समयम...

5 years ago

विकास र प्रविधिको प्रतिक्षामा

विकास आफुमा नै एउटा अभूत एवंम महत्वपूर्ण तत्व हो । विकास विनाको आजको मानव समाज फिक्का हुन जान्छ । आजको समाजलाई हेर्ने हो भने प्रविधि विनाको विकास असम्भव रहेको छ । विश्वमा नै हेर्ने हो भने नयाँ&ndas...

5 years ago

‘विद्युत नपुगेका स्थानहरूमा वैकल्पिक ऊर्जा पु¥याउनु प्रमुख उद्धेश्य हो’

उर्जा क्षेत्रमा १९ वर्ष लामो अनुभव सँगालेका ई. राम प्रसाद धिताल सन् २०१४ बाट खुल्ला प्रतिस्पर्धा बाट नेपाल सरकारको वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र...

5 years ago