ऊर्जा
भोलि साहस ऊर्जाको आइपिओ आउँदै
काठमाडौं, असोज । साहस ऊर्जा लिमिटेडले भोलि बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष...
9 months agoविद्युतीय प्रणाली सुधार गर्न एडीबीको ६० मिलियन ऋण
काठमाडौँ, असोज । एशियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि करिब रु ६० करोड बराबरको ऋण सहयोग गर्ने भएको छ । निर्माणका क...
9 months ago२ महिनाभित्र होङ्शी सिमेन्टलाई विद्युत दिने
काठमाडौं, असोज । चिनियाँ लगानीमा सञ्चालन गरिएकको होङ्शी सिमेन्टलाई नेपाल विद्युत प्राधिकरणले दुई देखि तीन महिनाभित्र विद्युत आपूर्ति दिन सकिने जनाएको छ । ५ वर्ष पहिले देखि उद्योगका लागि न...
9 months agoदेशभित्रै विद्युत् खपत गर्ने यस्तो छ प्राधिकरणको तयारी, होङ्शी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत्
काठमाडौँ, ४ असोज । नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ । त्यसका लागि निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सवस...
9 months agoप्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छः निर्देशक घिसिङ
कावासोती ३ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताए । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्र...
9 months ago२.४४ प्रतिशत महगो दरमा भारतीय विजुली आयात
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनले यस्तो द...
9 months agoविद्युत् महसुल नबुझाउने ३० ग्राहकको लाइन काटियो
गुल्मी, भदौ । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले विद्युत महशुल नतिर्ने ३० जना ग्राहहको लाइन काटेको छ । वितरण केन्द्रले मिटर रिडिङ भएको ६० दिन अर्थात् २ महिना कटिसक्दा सम...
9 months agoसोलारबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
तनहुँ, भदौ । नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालीबाट उत्पाद...
9 months agoनेपाल र बंगलादेशको ऊर्जा सचिवहरूको तेस्रो बैठक , सहकार्यमा सुनकोसी–३ निर्माण गर्ने
काठमाडौं, भदौ । नेपाल र बंगलादेशको ऊर्जा सचिवहरूको तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना सुनकोसी–...
9 months agoबंगलादेशले सन् २०४० सम्ममा नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने
काठमाडौं, भदौ । बंगलादेशले सन् २०४० सम्म नेपालबाट कुल ९ हजार मेगावाट बिजुली लैजान चाहेको छ । बढ्दो ऊर्जाको माग सम्बोधन गर्न स्रोतको खोजीमा रहेका बंगलादेशले नेपालसँग सरकारी र निजी दुवै क्षेत्रम...
9 months agoगरिबको जीवनस्तर फेरिए मात्र समृद्ध नेपाल बन्छ :मन्त्री भुसाल
काठमाडौँ, भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीले हरेक दिन पिल्सीएका जनताहरुकोे जीवनस्तर फेर्न सकिएमात्र समृद्ध नेपाल बन्ने बताएकी छिन् । आज नेपाल राष्ट्रिय कर्...
9 months agoहुम्लामा पाँच दिनदेखि विद्युत अवरुद्ध
सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन् । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहा...
9 months ago८२ सालभित्र लगानी जुटाउन सके २ सय मेगावाट माथिका आयोजनालाई आयकर छुट
काठमाडौं, भदौ । सरकारले २०८२ सालभित्र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने २ सय मेगावाट माथिका जलाशय तथा अर्धजलाशय जलविद्युत आयोजनालाई आयकर छुट दिने भएको छ । वित्तीय स्रोत जुटाएर निर्माणमा गई विद्युत उ...
9 months agoएमसीसी आयोजना : तीन हजार मेगावाट बिजुली बोक्ने प्रसारण लाइन
भदौ २२, काठमाडौँ । देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाण्ट नेपाल (एमसीए नेपाल) ले उच्च क्षमताको प...
9 months agoवाग्मती प्रदेशको विद्युत् चुहावट कम हुँदै
काठमाडौं, भदौ । नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ । &nbs...
10 months ago