ऊर्जा

जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु. १० अर्ब ८८ करोड ऋण लगानी

काठमाडौं २ माघ । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्त...

3 years ago

कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै

पर्वत, माघ । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजना अन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ । सबस्टेशनअन्तर्गतको लाइन...

3 years ago

जलविद्युतमा बीस अर्ब तेत्तीस करोड लगानी

   काठमाडौँ, १ माघ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेटमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले जलविद्युत क्षेत्रमा लगानीलाई व्यापक गराउँदै  लगेको  छ ।  सरकारी&sb...

3 years ago

भारतमा २५ मेगावाट सम्म बिजुली बिक्री गर्न प्राधिकरणले प्रक्रिया थाल्यो

काठमाडौं, पुस  । नेपाल विद्युत प्राधिकरणले भारतमा बिजुली बिक्रि गर्न प्रक्रिया अगाडि बढाएको छ ।   प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महिना) २५ मेगावाटसम्म विद्युत बिक्रि गर्न प...

3 years ago

हाइड्रोजन इन्धनको अध्ययन गरिँदै

काठमाडौं २६ पुस । ट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महत्वपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन, खपत र निर्यात गर्ने सोचसहित यो क्...

3 years ago

टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याउन भारतको अनुमति

काठमाडौं, पुस । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले प्राधिकरणले विद्युत आयात गर्ने भएको...

3 years ago

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापा, पुुस । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडल...

3 years ago

ऊर्जा मन्त्रालयले भन्यो 'लोडसेडिङ एउटा इतिहास बन्यो', लोडसेडिङ हुने कुरा नगरौं

काठमाडौं २४ पुस । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले लोडसेडिङ भन्ने विषय इतिहासमा अध्ययनको विषय भएको बताएको छ । मन्त्रालयले बिहिवार एक विज्ञाप्ति सार्वजनिक गर्दै नेपाल विद्युत प्राधिकरणले गत १७ ग...

3 years ago

प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु, जग्गा अधिग्रहणका लागि १५ दिने सूचना

काठमाडौं २४ पुस । एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर...

3 years ago

लोडसेडिङ कसले हटायो ? मैले.., होइन मैले पो !

काठमाडौं २३ पुस, । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत बिहीबार नेपालमा लोडसेडिङ अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दाबी गरे । प्युठानमा आयोजित जिल्ला स्तरीय अग...

3 years ago

घोषित वा अघोषित रूपमा विद्युत कटौती भएको होईन–प्राधिकरण, ट्रिपिङ घट्दा बिजुली काटिने दरमा कमी आउँदै

काठमाडौं २३ पुस । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यका लगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोािषतरूपमा विद्युतभार कटौती नभएको पुनः दोहो¥याएको छ ।   प्राधिकरणले प्राविधिक...

3 years ago

विद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो

काठमाडौं २२ पुस । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म मह...

3 years ago

टोपबहादुरको टिप्पणी : कुलमानहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन्, कति साथी मर्ने हुन् !

बिजुलीको तार भूमिगत गर्नु खतरनाक हो कि मन्त्रीको अज्ञान ?   २१ पुस, काठमाडौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले गत हप्ता मन्त्रालयका कर्मचारीलाई सं...

3 years ago

ढल्केबर सबस्टेसनको स्तरोन्नति, थपिए ३१५ एमभिएका २ वटा पावर ट्रान्सफर्मर

काठमाडौं, पुस । देशकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको स्तरोन्नति भएको छ ।  नेपाल विद्युत प्राधिकरणले ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजना अन्तर्गत ३१५ एमभिएका २ वटा पावर ट्रान्सफर्मर थपेर स...

3 years ago

प्राविधिक कारण विद्युत कटौती भएको हो, लोडसेडिङ्ग होइन : ऊर्जा मन्त्रालय

काठमाडौं, पुस । केहि दिनदेखि विभिन्न प्राविधिक कारणले विद्युत कटौती भईरहेको छ । प्राविधिक कारणले गर्दा कटौती भएको विद्युतलाई लोडसेडिङ्ग भन्न नमिल्ने  ऊर्जा मन्त्रालयले जनाएको छ ।   ...

3 years ago