भर्खरै

ऊर्जा

भेरीगंगा नगरपालिकाको २ वडामा पहिलोपटक बिजुली

सुर्खेत, माघ । सुर्खेतको भेरीगंगा नगरपालिका–६ र ७ मा पहिलो पटक विद्युत सेवा पुगेको  छ ।   भेरीगंगा नगरपालिका–६ र ७ का लेखझिङ्नी, ठूलाखाली, कैनपानी, सामाखोरीया, सिर्जना...

21 hours ago

परासी र सुनवलका उद्योग आलोपालोमा चलाउनु नपर्ने, विद्युत आपूर्तिको समस्या समाधान

काठमाडौं । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल&nd...

21 hours ago

नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई ऊर्जामन्त्री भुसालको आग्रह

काठमाडौं, माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न विश्व समुदायलाई आग्रह गरेकी छिन् । युनाइटेड अरब इमिरेट्सको अबुधावीमा भएको अन्तर्राष्ट्रिय नवीक...

23 hours ago

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने

२९ पुस, काठमाडौं । साझा यातायातले ललितपुरको भित्री शहरमा साना विद्युतीय बस चलाउने भएको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझाले ४ वटा साझा बस किन्न ठेक्का सम्झौता गरेको छ । इको भिजनरी कम्...

4 days ago

आयातीत ग्यास प्रयोग गरी रासायनिक मल कारखाना खोल्न दिने तयारी

काठमाडौँ –  नेपालमा वर्षातका बेला बिजुली खपत हुन नसकी खेर फाल्नु परिरहेका बेला लगानी बोर्डले भारतबाट आयातीत ग्यास प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ भने...

5 days ago

प्राधिकरणले असुल्यो इन्टरनेट प्रदायक कम्पनीहरुसँग करिब रु.एक करोड

भरतपुर, पुस । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आफ्ना संरचना प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग रु. ९६ लाख ८४ हजार ९७ असुल गरेको छ ।  प्राधिकरणको भरतपुर...

6 days ago

अन्तरदेशीय बिजुली व्यापारमा निजी क्षेत्रलाई अनुमति दिने तयारी

काठमाण्डौ, पुस ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छिन् ।     राजधानीमा आज आयो...

1 week ago

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युतको योगदान महत्वपूर्ण’

काठमाडौं, पुस । जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना नि...

1 week ago

महशुल नतिर्ने १२ सय ५० जना ग्राहकको विद्युत् काटियो

मंगलबारे, पुस । नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन...

1 week ago

दाङको विकट बस्तीमा ‘सोलार लिफ्टिङ्ग’ प्रणालीबाट खानेपानी र सिँचाइ सुविधा

दाङ, पुस । दाङ देउखुरीको राप्ती गाउँपालिकाको विकट बस्तीमा पानी पुग्न थालेको छ । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने खर्क, माछिताल लगायतका क्षेत्रमा सोलार अपलिफ्ट प्रणालीबाट सिँचाइ र पिउनका लागि पानी...

1 week ago

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता

म्याग्दी, पुस । नेपाल विद्युत् प्राधिकरणले यहाँ निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ ।  मालिका गाउँपालिका–७ डाँड...

1 week ago

हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

नवलपुर, पुस । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा ट...

1 week ago

उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न यसरी हुँदैछ काम

काठमाडौँ , पुस । अघिल्लो साता हिउँदे झरीका कारण राजधानीमा चिसो बढ्यो । चिसोबाट जोगिनका लागि उपत्यकावासीले अत्यधिक मात्रामा विद्युतीय सामग्रीको प्रयोग गरे । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको खपत ब...

1 week ago

काठमाडौं उपत्यकामा बिजुली गइरहने समस्याको बारे यसो भन्छन् कुलमान

काठमाडौं, पुस । पछिल्लो समय काठमाडौं उयपत्यकामा बारम्बार बत्ती जाने समस्या बढी रहेको छ । यसरी बिजुली गएसँगै सामाजिक सञ्जालहरुमा ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्द...

2 weeks ago

अझै जोडिएन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बिजुली

पुस, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत महशुल नतिरेपछि पुस ७ गते देखि काटेको धुर्मुस सुन्तली फाउन्डेसनको लाइन अझैपनि जोडिएको छैन ।    धुर्...

2 weeks ago