भर्खरै

ऊर्जा

पुस १७ गतेबाट थप विद्युत् आयात हुने, मुलुकभर विद्युत्भार कटौती मुक्त गर्ने तयारी

काठमाडौँ, ८ पुस । सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।  ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र...

4 years ago

बूढीगण्डकीको मुआब्जा बाँड्न र पुनःस्थापना गर्न संयोजक खोजिँदै

काठमाडौँ, ७ पुस । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइको संयोजक चयन गर्ने भएको छ ।  ऊर्जा मन्त...

4 years ago

ऊर्जा क्षेत्रलाई मौलिक अधिकारका रुपमा राख्न आग्रह

काठमाडौँ, ७ पुस । मानवअधिकार तथा शान्ति समाजले संविधानको मर्मअनुसार ऊर्जा क्षेत्रसँगको पहुँचलाई नागरिकको मौलिक अधिकारका रुपमा राख्न र त्यसका लागि आवश्यक पहल गर्न ऊर्जा मन्त्रीसँग आग्रह गरेको छ ।&nb...

4 years ago

विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ कम्पनी स्थापना हुने

काठमाडौँ, ७ पुस । ऊर्जा क्षेत्रको विकासका लागि सरकारले विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ परामर्श कम्पनी स्थापना गर्ने भएको छ ।  मन्त्रिपरिषद्को विहिवारको बैठकले ती दुई महत्वपूर्ण कम्पन...

4 years ago

विद्युत् लाइन काट्दा रु एक करोड उठ्यो

कावासोती, ८ पुस । नेपाल विद्युत् वितरण केन्द्र, कावासोतीले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु एक करोड १७ लाख ९४ हजार एक सय १५ असुल गरेको छ ।  पाँच महिनाको अवधिमा कावासोती केन्द्...

4 years ago

अरुण जलविद्युत् आयोजना : निजी जग्गा प्राप्ति सहज, सरकारी जटिल

सङ्खुवासभा, ७ पुस । जलविद्युत् आयोजनाका सबैभन्दा जटिल विषयको रुपमा रहेको मुआब्जा वितरण प्रक्रियाले गति लिएपछि भारतीय कम्पनीले निर्माण सुरु गर्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजना मोडल आयोजनाको रु...

4 years ago

प्राधिकरणलाई लोडसेडिङ नगर्न हम्मे: बिजुली माग्न नेपाली टोली दिल्लीतिर

 पुस, काठमाडौं । केही समययता राजधानीलाई लोडसेडिङमुक्त बनाएर राम्रो जश पाएका नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई माघ महिनामा पनि लोडसेडिङ नगर्ने वातावरण बनाउन हम्मेहम्मे...

4 years ago

विद्युत् अभावका कारण तीनवटै टेलिसेन्टर बन्द

जुम्ला, ७ पुस, जिल्ला हुलाक कार्यालय, जुम्लाद्वारा स्थापना गरिएका यहाँका तीनैवटा टेलिसेन्टर बन्द भएका छन् । विसं २०६५ सालमा स्थापना गरिएका टेलिसेन्टर बन्द हुँदा हुलाकको सेवा प्रवाहमा पनि समस्या आएक...

4 years ago

विद्युत प्राधिकरण सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त

काठमाडौं ।  नेपालमा भइरहेको विकराल लोडसेडिङ समस्या हटाउने अभियानमा अवरोध गर्ने नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गरेर सरकारले नयाँ  तीन सदस्य नियुक्त गरेको छ ।मन्त्रालयक...

4 years ago

हाउस वायरिङ्ग र पावर केबुल तारको मुल्य बृद्धि

नेपालमा केबुल तार उत्पादन गर्दै आइरहेका कम्पनीहरुले तारको मुल्यमा बृद्धि गरेको छ । तार उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको मुल्यमा बृद्धि भएको कारण केबुल तारको मुल्यमा पनि बृद्धि गर्नु परेको व...

4 years ago

विद्युत् चोरी गर्ने ३३ जना पक्राउ

वीरगन्ज नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरणको चोरी नियन्त्रण गर्ने अभिया...

4 years ago

विद्युत् चोरीको अभियोगमा १६ जना उपकरणसहित पक्राउ

सुरुङ्गा,  नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई आज बिहान पक्राउ गरेको छ । प्राधिकरण र प्रहरीको संयुक्त टोलीले गरामीको खोपवाडी र विरानटोलबाट सो अभ...

4 years ago

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो...

4 years ago

पैतिस वाट विद्युतबाट चल्ने कम्युटरको विकास

काठमाडौँ,  कुनै पनि कम्युटर चलाउनका लागि २६० वाट बिजुलीे आवश्यक पर्छ, तर नेपालका कम्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युतबाट चल्ने कम्युटरको विकास गर्नुभएको छ ।  आइसिटी पत्...

4 years ago

आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

लामाबगर दोलखा, चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दु्रतगतिमा काम भइरहेको छ । गत वर्षको भूकम्पबाट क्षतविक्ष...

4 years ago