भर्खरै

ऊर्जा

जनताको जलविद्युत अन्र्तगत दुई आयोजनाको शेयर निष्कासन हुदै, मन्त्री पुनले हजार कित्ताका लागि आवेदन दिने

काठमाण्डौ, चैत । जनताको जलविद्युत कार्यक्रम अन्र्तग पछिल्लो चरणमा थपिएका साञ्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाको शेयर निष्काशन हुने भएको छ । दुई आयोजनाको आगामी बैशाख ६ गते  साधा...

4 years ago

विद्युतको समयानुकूल महसुल तय गर्ने तयारी

काठमाडौँ, २६ चैत ।  औद्योगिक करिडोरमा समेत विद्युतभार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको छ ।        &nbs...

4 years ago

कोशी करिडोर निर्माणको अवरोधमा पछि हट्यो धरान उपमहानगरपालिका, प्रसारण लाइन निर्माणको काम सुचारु

काठमाण्डौं,चैत । २२० केभी कोशी करिडोर प्रसारण लाइन आयोजना निर्माणमा अवरोध पु¥याउँदै आएको धरान उपमहानगरपालिकाको अवरोध हटेको छ । सुनसरीको धरान उपमहानगरपालिकाले गएको मंसिरदेखि गर्दै आएको अवरोध हटे...

4 years ago

हिजोको हुरीबतासले नेपाल विद्युत प्राधिकरणलाई रु १५ करोड क्षति

काठमाडौँ, १८ चैत ।  हिजो साँझ आएको विनाशकारी हावाहुरी र वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणलाई ठुलो क्षति पुगेको छ ।  विशेषगरी बारा र पर्सा जिल्लाका प्रसारण लाइन तथा अन्य भौतिक संरच...

4 years ago

जुट उद्योगलाई ७० प्रतिशत विद्युत महशुल छुट दिने सरकारको निर्णय

काठमाण्डौं,चैत । नेपाल सरकारले जुट उद्योगलाई ७० प्रतिशत विद्युत महशुल छुट दिने निर्णय गरेको छ ।    मन्त्रीपरिषद्को चैत ७ गते र ११ गते बसेको बैठकले जुट उद्योगलाई विद्युत मह...

4 years ago

प्रधानमन्त्री लगायत उच्चपदस्थले पाए २० कित्ता शेयर

काठमाडौँ,  १४, चैत ।  जनताको जलविद्युत कार्यक्रम अन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रि बी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली  लगायत उच्चपदस्थ व्यक्तित्व...

4 years ago

३० महिना भित्र काठमाण्डौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रको प्रसारण लाइन भूमिगत गरिदैं

  काठमाण्डौं,चैत । आगामी ३० महिना भित्रमा काठमाण्डौं उपत्यकाको महाराजगञ्ज र रत्नपार्क क्षेत्रको प्रसारण लाइन भूमिगत हुने भएको छ । अव्यवस्थित विद्युतका पोल र प्रसारण लाइनका कारण कुरुप बनेको...

4 years ago

लगानी सम्मेलन अन्तिम चरणमा : ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना

काठमाडौँ, ११ चैत  । समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।  ठूला आयोजनामा विदेशी लगानी भित्र्याउन...

4 years ago

विद्युतीय दुर्घटना न्यूनिकरण गर्न नाङ्गो तार विस्थापन

  बागलुङ, चैत । बागलुङ बजार क्षेत्रमा  विद्युतीय दुर्घटना न्यूनीकरण गर्नका लागि नाङ्गो तार विस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।  बजार क्षेत्र भित्रका सात किलोमिटर नाङ्गो ता...

4 years ago

आगामी ४ वर्षमा २ हजार ३९३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थप हुदै

काठमाडौँ, चैत । आगामी ४ आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्ममा कूल २ हजार ३९३ दशमलव १८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारले आगामी ४ वर्ष भित्रमा कुल १ सय १०...

4 years ago

ऊर्जा मन्त्री पुनद्धारा एक वर्षे कार्यप्रगति सार्वजनिक

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारले एकवर्ष भित्र ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रमा भएको कार्यप्रगति सार्वजनिक गरेको छ ।  आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्रीपुनले&...

4 years ago

जनताको जलविद्युत्को पहिलो शेयर खुल्दै

काठमाडौँ, चैत ।  ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । स...

4 years ago

कोसीटुप्पु आरक्ष क्षेत्रमा विद्युतीय तार

  उदयपुर, फागुन । कोसीटुप्पु आरक्ष क्षेत्रमा विद्युतीय तारबार लगाईएको छ ।  जंगली हात्ती र कोसीटप्पु वन्यजन्तु आरक्षबाट आउने अर्नाको आक्रमणबाट बच्न उदयपुरको बेलका नगरपालिका–९ भाग...

4 years ago

माथिल्लो त्रिशूली ३ बी को पहिलो शेयर प्रधानमन्त्री ओलीलाई, आगामी चैत ५ गते नै शेयर दिने तयारी

    काठमाडांै, फागुन । ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी  जलविद्युत आयोजनाको पहिलो शेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइने भएको छ ।  जनताको जलविद्युत कार्यक्...

4 years ago

विद्युत् चोरीको आरोपमा सात पक्राउ

  राजविराज, फागुन ।  हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविरा...

4 years ago