भर्खरै

ऊर्जा

कुलमानको कुशल नेतृत्वले प्राधिकरणको नाफा ७ अर्ब पुग्यो, चुहावट ५.१३ प्रतिशतले घट्यो

काठमाण्डौ,साउन ।  गत आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणको नाफा  ७ अर्ब २० करोड रुपैयाँ पुगेकोे छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प...

2 years ago

एक वर्षभित्र ७१ अर्बका प्रसारण लाइन र सडक आयोजनाको काम सुरु हुँदै

काठमाडौं– अबको करिब एक वर्षभित्र अमेरिकी सहयोग अन्तर्गत (मिलेनियम च्यालेन्ज कर्पोरेशन–एमसिसी) निर्माण हुने ६३ करोड अमेरिकी डलर ९करिब ७१ अर्ब ४५ करोड रुपैयाँ० का प्रसारण लाइन र सडक आयोजन...

2 years ago

अबको दुई वर्षभित्र जुम्ला केन्द्रीय प्रसारण लाइनसँग आवद्ध हुन्छ– ऊर्जामन्त्री पुन

काठमाण्डौं,साउन । ऊजार्म जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले सरकारले आगामी दुई वर्षभित्र कर्णाली प्रदेशको जुम्लामा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने बताए ।  आज भ...

2 years ago

२२ मेगावाटको तल्लो हेवाको पनि थप भयो राष्ट्रिय प्रसारण लाइनमा

  फिदिम,साउन ।  पाँचथर जिल्लामा माउन्टेन हाइड्रोपावर लिमिटेडले  निर्माण गरेको २२ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा लाइनमा जोडिएकोे छ । साउन ४ गते प...

2 years ago

बाउलीखोलाले नहर बगाउँदा विद्युत् अवरुद्ध

  मार्तडी,साउन । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार राति बाउलीखोलाले नहर बगाउँदा शनिबार रातिदेखि मार्तडीको विद्युत सेव...

2 years ago

चार आयोजनालाई शेयर निष्कासनको स्वीकृति

  काठमाण्डौ, साउन । विद्युत  नियमन आयोगले चार जलविद्युत कम्पनीलाई शेयर निष्कासनका लागि स्वीकृति दिएको छ । धितोपत्र बोर्डले स्वीकृतिका लागि पठाएका आयोजनाहरू आयोगका अध्यक्ष डिल्ली सिंहक...

2 years ago

कुलमानको कुशल नेतृत्वले विद्युत् उत्पादन दोब्बर, आगामी वर्ष देखि भारत र बंगलादेशलाई पनि निर्यात गरिँदै

काठमाण्डौं,साउन । नेपाल विद्युत प्राधिकरणमा निर्देशकको रुपमा कुलमान घिसिङ्को नियुक्त भएपछि विद्युत उत्पादन दोब्बर भएको छ । निर्देशक घिसिङ्को कुशल नेतृत्वका कारण विद्युत उत्पादन दोब्बर भएको हो ।&nbs...

2 years ago

प्रशारणलाइन आयोजना प्रभावितलाई छ करोड क्षतिपूर्ति

  काठमाण्डौ, साउन । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब रु छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । आयोजनाको...

2 years ago

४ हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन सकिँदै

  काठमाडौं,साउन । सरकारले करिब ४ हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने वातावरणीय अध्य...

2 years ago

अप्पर तामाकोसीको सञ्चालक छनोटको निर्वाचन रोकियो

काठमाण्डौ, असार । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको मंगलबार हुने भनिएको निर्वाचन छनोट प्रक्रिया रोकिएको छ । उच्च अदालत पाटनले कम्पनी ऐनअनुसार निर्वाचन गराउनु भन्ने आदेशपछि सञ्चालक छनोट गर्ने पू...

2 years ago

नेपाल(भारत विद्युत आदानप्रदान, आठ सवस्टेसनमा विशेष सुरक्षा प्रणाली

 काठमाडौं( नेपाल र भारतबीचमा ग्रीड सिंक्रोनाइजका लागि नेपालका आठ सवस्टेसनमा विशेष सुरक्षा प्रणाली (एसपीएस) जडान गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरण (स...

2 years ago

उपत्यकामा बिजुलीका तार धमाधम ‘अन्डरग्राउन्ड’ हुँदै

 काठमाडौं , असार । सरकारले काठमाडौं उपत्यकासहितका प्रमुख शहरमा बिजुलीका तार अन्डरग्राउन्ड गर्नै काम अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री वर्षमान पुनले आज सोमबार बसेको राष्ट्रिय...

2 years ago

आगामी ३ वर्षमा ३५०० मेगावाट विद्युत् उत्पादन हुने, ३ वर्षमा सबै नेपालीको घर उज्यालो हुने

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी ३ वर्ष भित्र नेपालमा ३५०० मेगावाट विद्युत उत्पादन दाबी गरेका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत...

2 years ago

प्राविधिक समस्यालाई लोडसेडिङ्ग भन्न मिल्दैन : क्षेत्रीय निर्देशक कर्ण

काठमाण्डौ, असार । नेपाल विद्युत प्राधिकरणको अत्तरिया ग्रिड कार्यालयका क्षेत्रीय निर्देशक सतिष कुमार कर्णले प्राविधिक समस्यालाई लोडसेडिङ्ग भन्न नमिल्ने बताएका छन् ।  ट्रान्सफर्मर ओभरलोड भएक...

2 years ago

समयमा विद्युत नदिएपछि माउण्टेन हाइड्रोलाई प्राधिकरणको जरिवाना

 नेपाल विद्युत् प्राधिकरणले समयमा काम नगरिदिएका कारण विद्युत् खेरजाने भयो भन्दै निजी क्षेत्रका ऊर्जा उद्यमीले सरकार र प्राधिकरणलाई गाली मात्रै गर्थे । सरकारी निकायको कामै छैन, उनीहरुले समयमै क...

2 years ago